प्रचण्डसमक्ष माधव नेपालले भने: यो गठबन्धन कति दिन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन् । सोमबार च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो

डेढ महिनादेखि रोकिएको साँगा-धुलिखेल सडक विस्तार निरन्तरता दिने सहमति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्मको विस्तार कार्य निरन्तर अघि बढ्ने भएको छ । आयोजनाअन्तर्गत डेढ महिनादेखि रोकिएको बनेपा–बुडोल क्षेत्रको निर्माण कार्यलाई निरन्तरता दिने सहमति भएको हो ।

सुनिलविरुद्ध अकुत सम्पत्ति आर्जन, विकलमाथि झुटो विवरण पेस गरी सरकारी नियुक्ति लिएर भ्रष्टाचार गरेको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेशनल पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर भएका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अकुत सम्पत्ति

मुग्लिन-पोखरा सडक विस्तार: म्याद सकिए पनि सकिएन काम, ६ महिना थप गर्ने तयारी

तनहुँ । मुग्लिन-पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको सम्झौता म्याद सकिएको छ । २०८१ साल वैशाख २ गते सम्झौता म्याद सकिएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ । कोभिडका

एमाले अध्यक्ष केपी ओली अस्वस्थ्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । अस्वस्थ्य भएपछि उनी अहिले घरमै आराम गरिरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

न्यारोबडी जहाज इजरायलबाट सोमबार नेपाल ल्याउँछौंः मन्त्री तामाङ

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमवार काठमाडौं विमानस्थलमा आउने बताएका छन् । आइतबार मन्त्री तामाङले यस्तो बताएका हुन् । उनले

एमाले अध्यक्ष केपी ओली अस्वस्थ्य, अहिले कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । अस्वस्थ्य भएपछि उनी अहिले घरमै आराम गरिरहेका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार

कतारका अमिरको भ्रमणमा विपीन रिहाइ पनि मुद्धा उठाइन्छः प्रधानमन्त्री

कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेण्डामा राखिएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा

लगानी सम्मेलन हुनु अघि कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् । भ्रमणका अवसरमा उनले

चितवन बन्यो माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर

चितवन । माछा, मासु, दूध र अण्डा उत्पादनमा जिल्ला आत्मनिर्भर भएको छ । यहाँ उत्पादित माछा, मासु, दूध र अण्डा प्रतिव्यक्ति आवश्यकता भन्दा बढी उत्पादन हुने गरेको छ । पशुसेवा