‘कतारी राजाको भ्रमण नेपालका लागि सुनौलो अवसर’

काठमाडौं । नेपालको लगानी सम्मेलन अघि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सुनौलो अवसरको लिनुपर्ने जानकारहरुले बताएका छन् । कतारका अमिर (राजा) शेख तमिम बिन

प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले संयुक्तरुपमा गरे पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मान

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मान गरेको छ । नेकपा एमालेद्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सवको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस

एमालेले आयोजना गर्‍यो नेकपा हिरक महोत्सव: देउवादेखि झलनाथसम्म सहभागी, माधव नेपाल गएनन्

काठमाडौं । नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन् । सोमबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा

लगानी सम्मेलनका लागि अध्यादेशबाट ऐन संशोधन गर्ने सरकारको निर्णय

काठमाडौं । लगानी सममेलनको एक साता अगाडि सरकारले लगानी सहजीकरण गर्न केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले

कतारी राजाको स्वागतको लागि भोलि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । कतारी राजा नेपाल भ्रमणमा आउने दिन भोलि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक

१६९८ मेगावाटका दुई आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ । टिबिएममार्फत भेरी

चिनी चामलको मूल्य नियन्त्रण गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले प्रमुख खाद्यान्नको बजार मूल्य नियन्त्रण गर्न प्रधानमन्त्री पुष्पकमल दाहालदाई ज्ञापन पत्र बुझाएको छ । पछिल्लो समयमा चामल, दाल, चिनी, खानेतेललगायतका मूल्य अस्वाभाविक रुपमा बृद्धि हुँदै

सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घट्यो

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य स्थिर रही प्रतितोला १ ख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

धोबीखोला कोरिडोरमा ढकमक्क फूल (तस्बिरहरु)

काठमाडौं । धोबी खोला कोरिडोरको रातोपुल र कालोपुल बीचको खण्डमा अहिले बेगम बेली फूल ढकमक्क फुलेका छन् । धोबीखोला किनारको यो खण्डमा बिभिन्न रङ्गका बेगमबेली फूलेका छन् । रङ्गिचङ्गी फूलेका

माधव नेपाललाई अगाडि राखेर प्रचण्डले भने: यसअघिको एकतालाई जोगाउन सकेनौं, प्रयास जारी नै राख्नुपर्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः वाम एकता हुन सक्ने बताएका छन् । सोमबार च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दहालले कम्युनिष्टहरुलाई एकतावद्ध गर्नु नै