क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

काठमाडौं । टी २० वश्वकप खेल्नका लागि अमेरिका जाने तयारी गरेका क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाले भिसा नदिएको बताएका छन् । उनले आजै फेसबुकमा लेख्दै अमेरिकाले भिसा नदिएको जानकारी दिएका छन्

मोटरसाइकल एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु

दाङ । दाङमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा गंगादेब गाउँपालिका-६ ताप्ला बजार बस्ने ५४ वर्षका वीर बहादुर खड्का रहेको प्रहरीले

एक्लेडाँडामा १ करोड लगानीमा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण थालियो

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण सुरु गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर गुरुङ मगर सांस्कृतिक एकता समाजले २९ फिट अग्लो मूर्ति

सगरमाथाको चुचुरोबाट फर्कने क्रममा चिप्लिएर एक बेलायती र नेपाली आरोही बेपत्ता

सल्लेरी (सोलुखुम्बु) । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने

गृहमन्त्रीमाथि छानबिनको दबाब दिन सडकमा उत्रिने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले काठमाडौं केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गठनका लागि दबाब दिन सडकमा उत्रिने

सिरोहियालाई ५ दिन म्याद थप्न जिल्ला सरकारी वकिल कार्यालयको सिफारिस, अदालतले के गर्ला ?

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न म्याद थपको सिफारिस गरिएको छ । सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता सुदिपकुमार दंगालले थप अनुसन्धानका लागि

लोकतन्त्रका लागि लडेकै आधारमा गैरकानुनी संलग्नतामा उन्मुक्ति हुन मिल्दैन: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतन्त्र स्थापनाका लागि लडेकै आधारमा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैरकानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा

सिरोहियालाई जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याउँदा अदालतअघि प्रदर्शन

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला सरकारी वकिलको कार्यालय धनुषा पुर्‍याएको छ । मंगलबार काठमाडौंमा पक्राउ परेका सिरोहियालाई धनुषा लगिएको थयो । सिरोहिया लाई धनुषा ल्याइएपछि उनी पक्राउको बिरोधमा

सिरोहिया अदालती प्रक्रियाबाट पक्राउ परेका हुन्, होहल्ला जरुरी छैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुरविरुद्ध कुनै पनि रिसइबी नसाधिकएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि प्रधानमन्त्री दाहालले अदालती प्रक्रियाबाटै पक्राउ परेको भन्दै सरकारले

टिकटकमा भाइरल बनेको उत्तर कोरियाली गीत दक्षिण कोरियाले किन प्रतिबन्ध लगायो ?

एजेन्सी । पछिल्लो समय टिकटकमा भाइरल बनिरहेको उत्तर कोरियाली शासक किम जङ उनको प्रख्याती र प्रशंसा भरिएको गीत र भिडियो दक्षिण कोरियाले प्रतिबन्ध लगाएको छ । दसौं लाख मानिसले अवलोकन