नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम सकियो

बाँके । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ । नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना

भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम

आज बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज मनाइँदै छ । हिन्दूधर्मावलम्बीहरुले भगवान् विष्णुको नवौँ अवतारका रुपमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाउने गरेका

बालेन फ्रान्सबाट फर्किनासाथ बेलायत उडिन् सुनिता

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वेलायत प्रस्थान गरेकी छन् । ब्रिटिस काउन्सिलको निमन्त्रणामा वुमन अफ द वल्र्ड, फेस्टिभलमा सहभागी हुन डंगोल बेलायत लागेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको

सुपर तल्लो बागमतीमा लक्ष्मी सनराइज बैंककाे अगुवाइमा लगानी गर्ने सम्झौता

काठमाडौं । ४१.३१४  मेगावाटको सुपर तल्लो बागमती जलविद्युत् परियोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाईमा लगानी गर्ने सम्झौता भएको छ । लक्ष्मी सनराईज बैंक लिमिटेड नेतृत्वको सहवित्तियकरणमा सहभागी बैंकहरु र सुपर बागमती

राजधानीको सबै पेट्रोल पम्पमा पहेलो रंग, शौचालय अनिवार्य

काठमाडौं । काठमाडौं महानगरपालिकाको अग्रसरतामा राजधानीका सम्पूर्ण पेट्रोल पम्पमा एकरुपता ल्याउन पहेंलो रंग लगाइएकाे छ । राजधानीमा रहेको पेट्रोल पम्पहरुलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिकाले पम्पहरुमा पहेंलो रंग लगाउन लगाएको हो

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

काठमाडौं । टी २० वश्वकप खेल्नका लागि अमेरिका जाने तयारी गरेका क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाले भिसा नदिएको बताएका छन् । उनले आजै फेसबुकमा लेख्दै अमेरिकाले भिसा नदिएको जानकारी दिएका छन्

मोटरसाइकल एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु

दाङ । दाङमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा गंगादेब गाउँपालिका-६ ताप्ला बजार बस्ने ५४ वर्षका वीर बहादुर खड्का रहेको प्रहरीले

एक्लेडाँडामा १ करोड लगानीमा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण थालियो

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण सुरु गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर गुरुङ मगर सांस्कृतिक एकता समाजले २९ फिट अग्लो मूर्ति

सगरमाथाको चुचुरोबाट फर्कने क्रममा चिप्लिएर एक बेलायती र नेपाली आरोही बेपत्ता

सल्लेरी (सोलुखुम्बु) । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने