रविविरुद्धको मुद्दाको सुनुवाइ सकियो, अन्तरिम आदेश जारी होला

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर रिट सर्वोच्च अदालतका न्यायाधीशहरु डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ सकिएको छ । सुनुवाइ सकिएकाले आदेश जारी हुने सम्भावना रहेको

प्रधानमन्त्री प्रचण्डले भेटे नवनियुक्त भारतीय विदेशमन्त्री जयशंकर, सम्झौता कार्यान्वयनबारे छलफल

काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त विदेश मन्त्री एस जयशङ्करले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा आज भएको भेटमा

नेपाली क्रिकेटमा विश्लेषकहरु बढे, खेलाडीले ज्यान दिएर खेलेका छन्: पारस

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालले जारी आईसीसी टी २० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटमा विश्लेषकहरुको वृद्धि भएको टिप्पणी गरेका

रासायनिक मल वितरणसम्बन्धी निर्देशिका संशोधन गरिने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरणका समस्या समाधान गर्न निर्देशिका संशोधन गर्ने भएको छ । अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ अनुसार मल आयात र बिक्री

बसपछि २५ विद्युतीय माइक्रो सञ्चालन गर्दै साझा यातायात, निकाल्यो ठेक्का

काठमाडौं । साझा यातायातले विद्युतीय बसपछि विद्युतीय माइक्रो बस सञ्चालन गर्ने तयारी गरेको छ । साझाले २५ वटा इलेक्ट्रिक माइक्रो बस खरिद गर्नका लागि ठेक्का निकालेको छ । ५ वटा

पोखरा र भैरहवा विमानस्थल सञ्चालन नभएकोमा लेखा समितिका २ टोलीले स्थलगत अध्ययन गर्ने

काठमाडौं । सार्वजनिक लेखा समितिले पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेको बारे अध्ययन गर्ने भएको छ । सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको २७ औं बैठकले

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट, के भयो कुराकानी ?

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्

विपद उद्धारसम्बन्धी तालिम अभ्यास गर्दा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

काठमाडौं । विपद उद्धारसम्बन्धी तालिम अभ्यास गर्दा डुबेर सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ । बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ७ घर भएका जवान नरेन्द्र सिंह धामीको मृत्यु भएको जिल्ला

बैंकिङ प्रणालीमा अत्यधिक तरलता, ३ दिनमै राष्ट्र बैंकले खिच्यो ८५ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ दिनमै ८५ अर्ब रुपैयाँ तरलता खिचेको छ । केन्द्रीय बैंकले बोलकबोलमार्फत् निक्षेप संकलनको औजार प्रयोग गरी ७० अर्ब र स्थायी निक्षेप सुविधा (एसडीएफ) प्रयोग

बेलायती नेताहरुको बदनाम गर्ने ‘एक्स’ एकाउन्टमाथि कारबाही

एजेन्सी । सामाजिक सञ्जाल एक्सले बेलायतका राजनीतिज्ञहरुसहितका व्यक्तिहरुलाई बदनाम गराउने एकाउन्टहरुमाथि कारबाही गरेको छ । त्यस्ता केही एकाउन्टहरु र पोस्टलाई एक्सले हटाइदिएको छ । बेलायतको चुनावअघि त्यहाँ केही समूहले डिपफेक