पहिरोका कारण मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध
बागलुङ । शुक्रबार राति भीषण वर्षासँगै खसेको पहिराले दुईवटा राष्ट्रिय राजमार्ग अबरुद्ध भएका छन्। मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएका हुन्। कालीगण्डकी करिडोरअन्र्तगतको बागलुङ नगरपालिका- १०