१७ वर्षपछि भारतलाई टी २० विश्वकप जिताएर कप्तान

काठमाडौं । भारतीय क्रिकेटका कप्तान रोहित शर्माले विश्वकप जितेसँगै टी २० इन्टरनेशनलबाट सन्यासको घोषणा गरेका छन्। खेलपछिको पत्रकार सम्मेलनमा शर्माले दक्षिण अफ्रिकाका विरुद्ध खेलिएको टी २० विश्वकपको फाइनल खेल आफ्नो

टी २० विश्वकप जितेपछि विराट कोहलीले लिए सन्न्यास

काठमाडौं । भारतले टी २० विश्वकप दोस्रो पटक जितेसँगै विराट कोहलीले टी २० फर्म्याटबाट सन्यासको घोषणा गरेका छन् । भारतीय क्रिकेट टीम विश्व विजेता बनेसँगै शनिबार कोहलीले टी २० इन्टटरनेशनल

भारतले दोस्रो पटक जित्यो टी २० विश्वकप

काठमाडौं । टी २० विश्वकप क्रिकेट भारतले जितेको छ । अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न खेलमा पूरा प्रतियोगितामा अपराजित रहँदै भारतले शनिबार सम्पन्न विश्वकपको उपाधि उचालेको हो । दक्षिण अफ्रिकालाई

यी प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी

ओलीलाई भेट्न अचानक बालकोट पुगे देउवा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको छ । शनिबार साँझ ओलीलाई भेट्न देउवा भक्तपुरको बालकोटस्थित ओलीको निवास पुगेका हुन्

ललितपुर महानगरले बनायो आफ्नै लगानीमा पक्की पुल

ललितपुर । ललितपुर महानगरले नख्खु खोलामा आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ । सवारीसाधन सञ्चालन गर्न मिल्ने उक्त पक्की पुलको महानगर प्रमुख

७ अर्ब ४७ करोडको अलैँची निर्यात

काठमाडौं । नेपालबाट ११ महिनाको अवधिमा साढे ७ अर्ब रुपैयाँभन्दा बढीको अलैँची (ठुलो) निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू वर्ष २०८०/८१ को साउनदेखि जेठसम्म ७ अर्ब ४७ करोड

लागुऔषध गाजासहित दुई जना पक्राउ

बारा । बाराको सिम्रौनगढ नगरपालिकाबाट प्रहरीले दुई सय एक किलो लागुऔषध गाजाका १६ वटा पोकासहित दुईजनालाई पक्राउ गरेको छ । उनीहरुसँगै लागूऔषध ओसारपसारमा प्रयोग भएको गाडीसमेत नियन्त्रणमा लिइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित बेचन झा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित बेचन झा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी फरार थिए । महानगरीय प्रहरी परिसरका अनुसार झालाई नेपाल भारतको सीमा

धरानमा खसी-बोकाको बिक्री बढदो

धरान । धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसी, बोका किनबेच बढ्न थालेको छ। साताको दुई दिन खसी, बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण र पहाडी