श्रममन्त्री र नेपालका लागि इजरायली राजदुत गोदरसँग भेट,
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँगनेपालका लागि इजरायलका राजदुत हनान गोदरले भेट गरेको छ ।मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल–इजरायलबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल गरेको छ