राष्ट्रियसभाको निर्वाचन माघ १२ गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी माग १२ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै

विद्युतीय प्रणाली सुधारका लागि एडिबीको ७ अर्ब सहुलियतपूर्ण ऋण

काठमाडौं । एशियाली विकास बैंकले नेपालको विद्युतीय प्रणाली सुधारका लागि झण्डै ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उक्त ऋण सहायता स्वीकार

गुणस्तरीय ई-कमर्श सेवाका लागि विशेष पहल गर्न आवश्यक छः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार कम्प्युटर एशोसिएशन नेपाल

कुमारी बैंकले लुकाउन खोजेको १९ करोड ऋण प्रकरण गायक अमात्यको उजुरीले बाहिरियो

काठमाडौं । गायक योगेश्वर अमात्यको बाराको बिश्रामपुरमा १२ बिगाह जग्गा छ । अमात्यले १२ बिगाह जग्गामा आप खेती गरेका छन् । अमात्यलाई सो जग्गा बेच्नका लागि जग्गा दलालहरुले बारम्बार फोन

प्रहरीद्वारा १ करोड अवैध रकम बरामद, उच्च अदालत पाटनमा मुद्दा दर्ता

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले गोल्डेन लिफ होटलबाट ४ जनाले अवैध रुपमा लुकाइ राखेको करिब १ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीले उनीहरुका साथबाट ९ सय अमेरिकी डलर, ५

१ लाख करोडको एलआइसीको आइपीओ आउँदै, बजारबाट पैसा झिकिने डर भारतीय सेयर बजारमा

एजेन्सी । पेटीएमपछि भारतमा सबैभन्दा ठूलो परिमाणमा अर्को एक कम्पनीको साधारण सेयर बिक्री हुने भएको छ । लाइफ इन्स्योरेन्स कम्पनीको सेयर बिक्री गरेर ८० हजारदेखि १ लाख करोड बराबरको रकम

बेलायतमा १० हजार नर्स पठाउने सरकारको तयारी

काठमाडौं । सरकारले बेलायतमा १० हजार स्टाफ नर्स पठाउने तयारी गरेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले बेलायत सरकारसँग नेपालबाट १० हजार स्टाफ नर्स कामदारका रुपमा पठाउनका लागि समन्वय भइरहेको जानकारी

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँ ले घटेर रु ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९४ हजार ५००

सेयर धितोमा जाने कर्जा तीन महिनामा २.२ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा सेयर धितोमा जाने कर्जा २.२ प्रतिशतले घटेको छ । असोज मसान्तसम्म बैंकबाट सेयर धितोमा जाने कर्जा २ अर्ब ३६ करोड ९७ लाख

नेपाल टेलिकमका विभिन्न पदमा २७० जनाका लागि जागिर खुल्यो

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदमा २७० जनाका लागि जागिर खुलाएको छ । नेपाल टेलिकमले आज विज्ञापन प्रकाशित गरी तीन तहदेखि ९ तहसम्मका पदमा जागिर खुलाएको हो । टेलिकमले जुनियर