ड्युटी आवरभित्र रुकुम पुगेर फर्कने अवस्था नभएपछि नेपालगञ्जमा

काठमाडौं । काठमाडौं–रुकुम (सल्ले) का लागि उडान भएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा अवतरण भएको विषयमा नेपाल वायुसेवा निगमले ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगञ्ज नसक्ने अवस्था भएपछि नेपालगञ्जमा अवतरण भएको स्पष्टिकरण

बेलायतले पहिलो चरणमा २ सय नर्स लैजाने, वार्षिक तलब ७६ लाख

काठमाडौं । कोभिड-१९ कारण खुम्चिएको वैदेशिक रोजगारीमा सरकारले थप नयाँ-नयाँ गन्तव्य मुलुक खोजी गरी रोजगारीमा पठाउने तयारी गरेको छ । सरकारले खाडी मुलुकबाहेक अन्य देशसँग छलफल तथा अध्ययन गरी नयाँ

नेप्सले बनाउँदै छ डिजिटल सेवाको ‘हाटबजार’, छिट्टै नयाँ प्लेटफर्म ल्याउने तयारी

काठमाडौं । ६ वर्षअघि सेवा शुरु भएकाे नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले मुलुकको डिजिटल भुक्तानीमा थुप्रै नयाँ प्रविधि ल्याइसकेको छ । उसले बैंकिङ क्षेत्रका यस्ता प्रविधि ल्याएको छ, जुन विकसित

विजयशेखरलाई पिताले बन्द गर्न भनेका थिए पेटीएम, भन्छन्- न्यूयोर्कमा पनि झण्डा गाड्छौं

एजेन्सी । जो कोही एलन मस्क बन्न सक्छ ? केही मानिसका मनमा यसप्रकारका जिज्ञासा छन् । अनि उत्तर पनि त्यस्तै छन् । समय र मेहनतले साथ दियो भने एलन मस्क

नेपाललाई इयूको कालोसूचीबाट हटाउन पर्यटनमन्त्री आलेको आग्रह

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउन आग्रह गरेका छन् । युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब

अर्थ व्यवस्थाका विषयमा पाक्षिकरुपमा समीक्षा गर्न अर्थमन्त्री र गभर्नरलाई पूर्वगभर्नर क्षेत्रीको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले अर्थमन्त्री र गभर्नरलाई सके दैनिक नसके १५ दिनमा एकपटक बजेटका साथै अर्थ व्यवस्थाको विषयमा समिक्षासहितको छलफल गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्रीसँग युरोपेली सङ्घका उच्च अधिकारीको भेट, विकास सहायता नघट्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी आज शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उहाँहरूबीच

उपभोक्ता समितिमार्फत् हुने कामको अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । उपभोक्ता समितिमार्फत् हुने कामका विषयमा टीकाटिप्पणी बढ्न थालेपछि सहरी विकास मन्त्रालयले अध्ययन गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालको संयोजकत्वमा सरोकार भएका निकायका प्रतिनिधि पनि

१९ करोड बीगो तिर्दासमेत नेपाल बैंकले सम्पत्ति फिर्ता दिएनः व्यवसायी मोहन शाहनी

काठमाडौं । सर्वोच्च अदालतले गरेको फैसला अनुसार विगो तिरेपनि नेपाल बैंक लिमिटेडले आफ्नो सम्पत्ति फिर्ता नगरेको भन्दै व्यवसायी मोहन साहनीले ध्यानाकर्षण गराएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन

विपन्न परिवारलाई १० हजार दिन अर्थद्वारा ५ अर्ब निकासा, कुन पालिकामा कतिले पाउँछन् ?

काठमाडौं । अर्थमन्त्रालयले विपन्न परिवारलाई दिने भनेको १० हजार नगद प्रदान गर्नका लागि स्थानीय तहलाई रकम निकासा गरेको छ । अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्यले मन्त्रालयले निर्णय गरेर उक्त रकम निकासा