नेपालको ऊर्जा भारतमा बेच्ने वातावरण सहज बनाउन मन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा बजारमा नेपालले उत्पादन गरेको ऊर्जा व्यापारको वातावरण सहज तुल्याइदिन आग्रह गरेकी छिन् । भारतका ऊर्जा सचिव आलोक कुमार सहितको प्रतिनिधिमण्डलले

बुध्दले थप्यो अर्को एटीआर-७२ विमान, पोखरालाई हब बनाएर उडान भर्ने

काठमाडौं । बुध्द एयरले बुधबार साँझ थप एटीआर–७२ जहाज भित्र्याएको छ । कलसाईन नाइन एन एएनपी रहेको जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई २ साताभित्र उडान भर्ने जानकारी गराइएको छ ।

संसद छल्दै अर्थमन्त्री शर्मा पुगे पर्वत

काठमाडौं । आज (बिहीबार) प्रतिनिधि सभाको बैठक बस्दैछ । मध्यान्न १ बजे बस्ने बैठमा निकै चर्चामा रहेको मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टका विषयमा छलफल हुनेछ । बैठकमा अर्थमन्त्री जनार्दन

पल शाहलाई १० देखि १२ वर्ष जेल सजाय हुन सक्ने

काठमाडौं । अभिनेता पल शाहविरुद्ध १७ वर्षे एक युवतीले जवरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर गरेपछि यतिबेला यो समाचारले सामाजिक सञ्जाल हल्लाएको छ । ती युवतीले तनहुँ जिल्लामा मुद्दा दर्ता

सुरक्षित छैन क्रिप्टोकरेन्सीः अस्ट्रियन प्रोग्रामर र क्रिप्टोका पूर्वसीईओले यसरी चोरे साढे ९ अर्ब

एजेन्सी । क्रिप्टोकरेन्सीका बारेमा आम मानिसका बीचमा अनेकन धारणा छ । मानिसहरुले यसलाई समयको उपजको रुपमा लिएका छन् । धेरै जसो देशमा क्रिप्टोको बारेमा सकारात्मक धारणा छैन । यसले अर्थतन्त्र

प्राथमिकताप्राप्त क्षेत्रको कर्जा लगानीको समयावधिमा हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी ४ वर्षमा कृषि, उर्जा र लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा जाने कर्जाको समयावधिमा हेरफेर गरेको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’ र

वित्तीय संस्थाका संस्थापकले अर्को संस्थाको संस्थापक सेयर किन्नुअघि राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीले अर्को कुनै संस्थाको संस्थापक सेयर खरिद गर्नका लागि बैंकको पूर्वस्वीकृति लिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले ‘क’। ‘ख’, ‘ग’, ‘घ’ वर्गका

इजरायलमा निर्माण क्षेत्र र कोरियामा मौसमी कामदार पठाउन समिति गठन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न विभिन्न कार्यदल तथा वार्ता समिति गठन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

विदेश जानेको संख्या बढेको छ, अब आगामी दिनमा रेमिट्यान्स बढ्छः सुमन पोख्रेल

काठमाडौं । आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन पोख्रेलले उनले अहिले विदेश जानेको संख्या बढेको भए पनि रेमिट्यान्स घट्दो क्रममा रहेको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा

मोदीको गृहनगर गुजरातमा कोइलामा साढे ९ खर्बको घोटाला

एजेन्सी । भारतमा हालसम्मकै सबैभन्दा ठूलो कोइला घोटाला भएको विवरण सार्वजनिक भएको छ । गुजरातमा राज्यका अधिकारीको संलग्नतामा नै सबैभन्दा ठूलो कोइला घोटाला भएको विवरण सार्वजनिक भएको छ । यस