७ महिनामा वाणिज्य बैंकले कमाए ४० अर्ब, सबैभन्दा

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा आइपुग्दा वाणिज्य बैंकहरुको नाफा ४० अर्ब २४ करोड ८० लाख रुपैयाँ पुगेको छ । चालु आवको गत पुस महिनासम्म ३४ अर्ब १७ करोड

अन्तर्राष्ट्रिय महाप्रबन्धक संघको सदस्यमा चन्द्रागिरि हिल्सका शाह

काठमाडौं । चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेक विक्रम शाहले होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्यता प्राप्त गरेका छन् । शाह होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्यता पाउने पहिलो नेपाली महाप्रबन्धक हुन् ।

महंगी बढ्दा उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै सांसदको असन्तुष्टि

काठमाडौं । दैनिक उपभोग्य बस्तुहरुको मूल्य ह्वात्तै बढ्दासमेत उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै संसदीय समितिले असन्तुष्टि जनाएको छ । संघीय संसद् प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा

रुस-युक्रेन संकटः विश्वभर बियरदेखि इन्धन र ग्याँसको संकट

युद्ध लड्नेलाई जितको प्रतिक्षा हुन्छ भने त्यसबाट पीडितमाथि परेको पीडाको निकै कहालिलाग्दो हुन्छ । यी दुई देशबीचको युद्धकै कारण लामो समय लगाएर निर्माण गरिएको भौतिक संरचना ध्वस्त भएका छन् भने

सर्लाहीको नवलपुर सबस्टेसन उद्घाटन, विद्युत खपत बढाउन ऊर्जा मन्त्रीको आग्रह

सर्लाही । सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण भएको १३२/३३ केभी सबस्टेसनको उद्घाटन भएको छ । सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र

बीमा समिति दाबी भुक्तानी वर्ष मनाउँदै, तर बीमितले पाएनन् साढे २८ अर्ब

काठमाडौं । बीमितले भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिमलाई कम गर्न सहज होस् भनेर बीमा गर्छन् । तर, बीमितले दाबी भुक्तानी सम्बन्धी बीमकले तोकेका सबै शर्त बमोजिम दाबी गर्दा पनि कम्पनीबाट

तरलता अभावबीच पनि घरजग्गा कारोबारमा उछाल, साउनपछिकै सबैभन्दा बढी किनबेच

काठमाडौं । उच्च आयातले गर्दा उत्पन्न भएको तरलता अभावका बीच पनि घरजग्गा कारोबार उछाल आएको छ । मासिकरुपमा ७० हजारको हाराहारीमा घरजग्गा कारोबार हुँदै आएकोमा फागुन महिनामा भने तरलता अभावकै

जनतालाई देउवा सरकारको महंगी उपहारः दूध, अण्डा, मासु, चामल र दालको मूल्य थेग्नै नसक्ने गरी बढ्यो

काठमाडौं । आज उपभोक्ता अधिकार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तर पछिल्लो समय अचाक्ली बढेको वस्तुको मूल्यबारे भने सरकारको ध्यान पटक्कै गएको देखिन्न । प्रधानमन्त्री शेरबहादुर

पर्यटन प्रर्वद्धनमा सहकार्य गर्न श्रीलङकासँग चेम्बरको प्रस्ताव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले सार्क सदस्य राष्ट्र श्रीलंकासँग पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न प्रस्ताव गरेको छ । नेपालका लागि श्रीलङकन राजदूत हिमाली शुभासिनी अरुनातिलकासँग जमलस्थित चेम्बर भवनमा शुक्रबार भएको

लगानीकर्तालाई थाहै नदिइ सेयर बिक्री गर्ने मल्ल एण्ड मल्ल ब्रोकरलाई कारबाही गर्दै धितोपत्र बोर्ड

काठमाडौं । कानून विपरीत लगानीकर्ताको सेयर बिक्री गर्ने धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनीलाई धितोपत्र बोर्डले कारबाही गर्ने भएको छ । विभिन्न लगानीकर्ताको सेयर अनुमति