सहर, औद्योगिक क्षेत्रमा ५० वर्षसम्मको विद्युत माग धान्ने
काठमाडौं । चितवनको राप्ती नगरपालिका-६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२-३३-११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गरेका छन् ।