ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सञ्चालनका लागि सम्झौता भएको छ । बैंकका प्रमुख

निर्वाचनमा होमिए कांग्रेस नेता विनोद चौधरीः नवलपुरको आठवटै पालिकामा गठबन्धनलाई विजय बनाउने उद्घोष

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अर्बपति व्यवसायी विनोद चौधरी स्थानीय तहको निर्वाचनमा होमिएका छन् । उनी गृहजिल्ला नवलपुरका ८ वटै स्थानीय तहमा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी

मौन अवधिमा कसैको प्रचार गरेर एसएमएस, फेसबुक, ट्वीटरमा लेख्न नपाइने

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मंगलबार रातिदेख मौन अवधि शुरु हुँदै छ । मौन अवधिमा राजनीतिक दल, उम्मेदवार वा अन्य कसैले पनि

आर्थिक संकट अझ चर्किएपछि श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा

आर्थिक संकट बढ्दै गएपछि श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजपक्षेले राजीनामा दिएका छन् । उनलाई गत साता नै राष्ट्रपतिले राजीनामा दिन सुझाव दिएका थिए । उनको राजीनामापछि श्रीलंकामा अन्तरिम सरकार बन्नेछ ।

पप्पु कन्स्ट्रक्सन सञ्चालक रौनियार र छोरा सुमितलाई सवा ७ करोडको जरिवाना

काठमाडौं । विशेष अदालतले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियारलाई जनही ३ करोड ६२ लाख रुपैयाँ बराबरको जरिवाना हुने फैसला गरेको छ । उनको कम्पनी पप्पु

रोकिएन बीमा कम्पनीमा पोलिसी त्याग्नेको संख्या, ४ महिनामा ३ अर्ब बढीका पोलिसी सरेण्डर

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर गर्ने दर बढे पछि बीमितले बीमालेख खरिद गरेको मितिले ३ वर्ष पूरा भएपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था गरेको थियो ।

इनोभेसन सुरु गर्दा लगानीको सुरक्षा र कानुनी जटिलतामा ध्यान दिनु: कार्यकारी निर्देशक पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली विभाग प्रमुख गुरु प्रसाद पौडेलले इनोभेसनको सुरुवात गर्दा लगानीको सुरक्षा र कानुनी जटिलताको विषयमा ध्यान दिनुपर्ने बताएका छन् । नेपाल

इच्छाराज तामाङले ऋण नतिरेपछि सुन्धाराको सिटिसी मल लिलाम हुने

काठमाडौं । कर्मचारी सञ्चय कोषले सुन्धारामा रहेको सिटिसी मल लिलाम गर्ने भएको छ । कोषले घरजग्गा व्यवसायी इच्छाराज तामाङलाई सिटिसी मल धितो राखेर ऋण दिएको थियो । तामाङ अहिले ठगीको

ऋणपत्र जारी गरेर भए पनि कोरोना बीमाको दाबी भुक्तानी गर्न एक्यानको माग

काठमाडौं । लेखा व्यवसायीहरूको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस संघले बोन्ड जारी गरेर कोरोना बीमाको ११ अर्ब भुक्तानी गर्न सुझाव दिएको छ । संघले कोरोना बीमाको भुक्तानी गर्ने उपायसहितको सुझाव अर्थ

प्रविधिमैत्री बन्दै निर्वाचन आयोगः सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्देशन

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहितालाई पनि कडाइका