अवरुद्ध नारायणगढ-मुग्लिन सकड दुईतर्फी सञ्चालन

काठमाडौं । वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि

मौसम खराबीका कारण कैयन आन्तरिक हवाई उडान रद्द

काठमाडौं । मंगलबार खराब मौसमका कारण काठमाडौंबाट विभिन्न गन्तव्यमा हुने हवाई उडान रद्द भएका छन् । यति एयरलाइन्सका अनुसार तारा एयरले दुर्गमका गन्तव्यमा गर्ने उडान रद्द गरेको छ । एयरलाइन्सका

कोरियन भाषा परीक्षामा १८०९ जना उत्तीर्ण

काठमाडौं । ईपीएस कोरिया भाषा परीक्षामा एक हजार ८०९ जना उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखा ललितपुरका अनुसार परीक्षामा ६ हजार ५९७ जना उत्तीर्ण भएका थिए

वैदेशिक रोजगारीमा ठगिएकालाई दुई करोड क्षतिपूर्ति

तनहुँ । सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई दुई करोड चार लाख ६५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाएको छ । आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी,

मृत्युदर तालिका परिमार्जन हुँदै, जीवन बीमाशुल्क घट्नसक्ने

काठमाडौं । बीमा समितिले मृत्युदर तालिका परिमार्जन गर्ने भएको छ । करिब १३ वर्षअघि जारी भएको बीमितको मृत्युदर तालिका परिमार्जनका लागि बीमा समितिले आवश्यक गृहकार्य थालनी गरेको हो । २०६६

पाँच वर्षसम्म चार किलोमिटर सडक निर्माण नगर्ने व्यवसायीलाई कारबाही गर्दै विभाग

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले पटकपटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी भएको छ । डिभिजनले आव २०७३/७४ मा चार किमी

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओका लागि छनोटमा परेका ५ जनाको अन्तर्वार्ता भोलि हुने

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा ५ जनाको आवेदन परेको छ । सीइओका लागि काठमाडौं–८ टोखाका कविराज अधिकारी, बर्दिया–६ गुलरियाका मेघेन्द्र प्रकाश गिरी, भक्तपुर–९ राधेराधेका

अहिले देखिएको शोधनान्तर घाटाको जन्मदाता, प्रणेता ओली र डा.खतिवडा हुन् : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अहिले देखिएको शोधनान्तर घाटाको जन्मदाता, प्रणेता युवराज खतिवडा भएको आरोप लगाएका छन् । राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले केपी ओली नेतृत्व सरकार

नेताहरु घमण्डी हुँदा देश बनेनः मन्त्री चौधरी

काठमाडौं । नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरु घमण्डी भएकाले देश अघिबढ्न नसकेको दाबी गरेका छन् । सोमवार पद तथा गोपनियताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो

जनता र देशको पक्षमा बजेट ल्याएकै कारणले मेरो राजीनामा मागियोः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षले माग्दैमा राजीनामा नदिने बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले देश र जनताको हितमा बजेट