महानगरको फोहोर ट्रान्सफर स्टेशनमा, गन्ध रोक्न जीवातु हालेर

काठमाडौं । काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ । बर्षात्ले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन । महानगरप्रमुख बालेन्द्र

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएकोमा आइतबार २ सय रुपैयाँले बढेर ९४

बेकोको इन्भटर एअर कन्डीसनर नेपाली बजारमा

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सिजी ईलेक्ट्रोनिक्सले यूरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोको अत्याधुनिक फिचर्ससहितको कम बिजुली खाने इन्भटर एअर कन्डीसनर नेपाली बजारमा सार्वजनिक गरेको छ । जाडो र गर्मी दुबै मौसममा उपयोगी

हवाई व्यवसायी बस्नेत अब कृषि कर्ममा रमाउँदै

काठमाडौं । वीरेन्द्रबहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उनले वर्षौँदेखि जहाज सञ्चालक रहेर वायुसेवा क्षेत्रमा प्रतिष्ठा कमाए ।

पूर्णरुपमा फेल भयो श्रीलंका, नेतृत्वको संकट, अब कसरी पार लाग्ला ?

एजेन्सी । संकट बाजा बजाएर आउँदैन भनिन्थ्यो । तर, रावणको भूमि लंका अर्थात् श्रीलंकामा संकट अब भने बाजा बजाएरै आएको छ ।यो समाचार तयार पार्दासम्म श्रीलंका अर्थात् मोतीहरुको देश अब

औद्योगिक उत्पादकत्व बढ्यो, उद्योगले १०० रुपैयाँ कमाउन ७२ रुपैयाँ लगानी गर्नुपर्ने

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका उद्योगहरुको उत्पादकत्व बढेको देखिएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको औद्योगिक सर्वेक्षण अनुसार ४ प्रतिशतले उत्पादकत्व बढेको छ । २०६९ सालको सर्वेमा लागत उत्पादन

के युक्रेन-रुस युद्ध नै विश्व खाद्य संकटको कारण हो ?

बीबीसी । सन् २०२२ को मे महिनामा विश्वको आँखा स्विट्जरल्याण्डको दावोसमा टिकेको थियो । जहाँ वर्ल्ड इकोनोमिक फोरममा विश्वका कारोबारी तथा नेताहरु जुटेका थिए । त्यहाँ हालको सबैभन्दा ठूलो संकटको

नेपालका उद्योगहरुले तलब भत्तामा मात्रै वार्षिक १ खर्ब ७ अर्ब रुपैयाँ खर्च गर्छन्

काठमाडौं । नेपालका उद्योगहरुले एक वर्षमा तलब भत्तामा मात्रै १ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ खर्च गर्दैै आएको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६

लकडाउनमा ६०% उद्योग पूर्णरुपमा सञ्चालन भएनन्, १७% कामदारले बिनातलब जागिर छाडे

काठमाडौं । कोरोना महामारीका सिर्जित लकडाउनकाे अवधिमा ६० प्रतिशत उद्योग तथा प्रतिष्ठान सञ्चालन नभएको पाइएको छ । केन्द्रीय तंथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ मा सर्वेक्षणमा १३

तत्काल चितवनबाट लाइसेन्स वितरण नहुने

काठमाडौं । चितवन जिल्लाबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन् । सर्वोच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धी प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न