सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएकोमा आइतबार ५ सय रुपैयाँले घटेर ९६

१०० वर्ष पुरानो आकर्षक ढुङ्गेघर संरक्षणको पर्खाइमा

गलेश्वर । सिर्मु र सालका काठमा कलात्मक रुपले कुँदिएका सुन्दर बुट्टा । चिल्ला र बाक्ला छाउने ढुङ्गाले छाउको धुरी र पालीमुनि ९० डिग्रीको कोणमा हालिएका टुँडाल । हेर्दै लोभ्याउने आकर्षक

लजिष्टिक कम्पनी ‘पिक एण्ड ड्रप’का सञ्चालक शिशिर खनाल काठमाडौं ६ बाट चुनाव लड्ने

काठमाडौं । लजिष्टिक कम्पनी पिक एण्ड ड्रपका सह–संस्थापक शिशिर खनाल आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा संघीय संसदका लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनाव लड्ने

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृशोक

काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृशोक परेको छ । पौडेलका बुवा मधुसुधन पौडेलको ८० वर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ

साझा रेष्टुरेन्टलाई राजस्व अनुसन्धानको मुद्दा, मुअकरमा दर्ता नभएको आरोप

काठमाडौं । राजस्व अनुसन्धान कार्यालय बुटवलले वार्षिक २० लाख रुपैयाँभन्दा बढी कारोबार गर्दा समेत मूल्य अभिबृद्धि करमा दर्ता नभई व्यवसाय सञ्चालन गरेको आरोपमा साझा रेष्टुरेन्टविरुद्ध मुद्दा दायर गरेको छ ।

सेवा प्रभावकारी बनाउँदै राष्ट्रिय सहकारी बैंक, गठन गर्यो थिंक ट्यांक

ललितपुर । राष्ट्रिय सहकारी बैंकले बैंकको सेवा सुविधामा थप सुधार तथा सहकारी क्षेत्रको सम्भावना, समस्या र समाधानका लागि अध्ययन अनुसन्धान र सुधारका लागि सुझाव दिने गरी सहकारी विद्वत समुह (थिंक

बंसी ब्रान्डमा मैदा र आँटा बेच्ने हिमगिरि फुडको नाफा ६ प्रतिशतले घट्यो

काठमाडौं । बंसी ब्रान्डको मैदा, आँटा, सुजी र चोकर बेच्ने हिमगिरि फूड प्रडक्टको नाफा ६ प्रतिशतले घटेको छ । कम्पनीको सन् २०२० मा ८ प्रतिशतले नाफा घटेको थियो भने सन्

राष्ट्रिय सहकारी बैंकद्वारा सहकारी पहिचान सहितको कोप कार्ड सेवा सुरु

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले सहकारी पहिचान सहितको कोप कार्डको सेवा सुरु गरेको छ । स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी), राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा उक्त सेवा शुरु गरेको

परराष्ट्र मन्त्री डा. खड्का चीन भ्रमणमा जाने

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ ईको निमन्त्रणमा साउन २४ देखि २६ गतेसम्म चीन भ्रमणमा जान लागेका हुन् । चीन भ्रमणमा

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गर्ने ५ दलबीच सहमति

काठमाडौं । पाँच राजनीतिक दलहरुले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देयवाको अध्यक्षतामा बसेको सत्तारुढ दलको बैठकमा