साउनमा झण्डै २ अर्बको विद्युत भारत निर्यात, थप

काठमाडौं । साउन महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको

विश्वव्यापी चरम खाद्य संकट, खाने बानीमा परिवर्तन हुँदैछ ?

एजेन्सी । विश्वव्यापी रुपमा खाद्यान्नको चरम संकट देखा परेको छ । विशेष गरी रुस र युक्रनेबीचको युद्धको कारण देखाएर विश्वव्यापीरुपमा नै खाद्य संकट उत्पन्न गरिएको छ । ठूला ठूला व्यापारीले

३७७ कम्पनीसँग २०% ऋण, गत वर्ष गराए साढे ९ खर्बको रेटिङ, यी हुन् १० अर्ब बढी ऋण लिने कम्पनी

काठमाडौं । गत वर्ष देशभर रहेका ३७७ वटा कम्पनीले साढे ९ खर्ब रुपैयाँ ऋणका लागि रेटिङ गराएका छन् । यी कम्पनीले रेटिङ गराएको ऋण बैंकिङ प्रणालीले प्रवाह गरेको ऋणको २०

राष्ट्र बैंकको निर्देशनले व्यापारमा आधारित सम्पत्ति शुद्धीकरण रोक्न सक्छ ?

काठमाडौं । नेपाल सरकारले सन् २०२० मा सार्वजनिक गरेको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन प्रतिवेदनमा आन्तरिक र अन्तर्राष्ट्रिय कारोबारमा व्यापारिक विसंगति रहेको उल्लेख

गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौं: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले उनको निधनले सिद्धान्तनिष्ठ बौद्धिक

साहसिक खेल-पर्यटन ‘हव’ बन्दै फुल्चोकी क्षेत्र

काभ्रेपलाञ्चोक । गत शुक्रबार पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड्डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा

कांग्रेस नेता प्रदिप गिरिको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधन भएको छ । शनिबार राति ७५ वर्षको उमेरमा उपचारको क्रममा गिरिको निधन भएका हो । समाजवादी चिन्तकको परिचय बनाएका गिरि क्यान्सर रोगबाट

माओवादी केन्द्रको महासचिवमा देवप्रसाद गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महासचिवमा देवप्रसाद गुरुङ चयन भएका छन् । शनिबार केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले महासचिवमा देवप्रसाद गुरुङलाई चयन गर्ने निर्णय गरेको हो ।

काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद : शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार

राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरुको भूमिका आवश्यक: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलहरुको भूमिका रहने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित योङ कम्युनिष्ट लिग, नेपालको दोस्रो राष्ट्रिय