सरकारले सेनेटरी प्याडमा लगाएको भन्सार दरले उद्योग बन्द

काठमाडौं । सरकारले सेनेटरी प्याडमा लगाइएको भन्सार दरका कारण उद्योग बन्द हुन थालेको व्यवसायीहरूले बताएका छन् । नेपाल सेनेटरी प्याड उत्पादक संघको प्रथम अधिवेशनमा व्यवसायीहरूले सरकारको नीतिले उद्योग सञ्चालनमा समस्या

कानूनविद्हरुसँग राष्ट्रपति भण्डारीको गुनासो- सुझावहरुमाथि भ्रम छर्ने प्रयास भयो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनविद्हरुसँग छलफल गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहीबार संसदमा छलफल चलिरहेका बेला राष्ट्रपति भण्डारीले शीतलनिवासमा संविधानविद्, कानूनविद् र सम्बन्धित सरोकारवाला

भोजपुरका किसानको रोजाइँमा सतुवा खेती

भोजपुर । बहुउयोगी मानिने जडीबुटी सतुवा खेती भोजपुरका किसानको रोजाइँमा परेको छ । शक्तिबद्र्धक जडीबुटी मानिने सतुवा खेतीप्रति यहाँका किसान आकर्षित बनेका हुन् । सतुवाको खेतीमा यहाँका तीन सय बढी

आर्थिक संकट मानवीय संकटमा बदलिएपछिको श्रीलंका- अर्थतन्त्र उकासिने छैन सुरसार

एजेन्सी । आर्थिक संकटमा परेको श्रीलंकाको समग्र क्षेत्र नराम्ररी प्रभावित भएको छ । समग्र क्षेत्रमा परेको प्रभावको केन्द्रमा भने महिला, बालबालिका तथा वृद्धवृद्धा परेका छन् । श्रीलंकामा विशेष गरी महिलाका

काठमाडौं ठूलो भर्याङमा सवा २ अर्ब लगानीमा बन्दैछ पाँचतारे ट्रयाङक्युलिटी रोयल होटल

काठमाडौं । काठमाडौंको ठूलो भर्याङ सवा २ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण हुने भएको छ । कुल २ अर्ब २९ करोड ३० लाख रुपैयाँ लगानीमा निर्माण हुन लागेको पद्यमा

तीन महिनापछि सुकेटार विमानस्थलमा उडान

फुङ्लिङ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो । जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र

अघिल्लो वर्ष २२ करोड घाटामा रहेको सोल्टी होटल गत आवमा ३० करोड नाफामा

काठमाडौं । कोरोना महामारीलगायतका विभिन्न कारणले अघिल्लो वर्ष २२ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेको पाँच तारे सोल्टी होटलले गत आवमा भने ३० करोड रुपैयाँभन्दा बढी नाफा कमाउन सफल भएको छ

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिता ऐनको संशोधन विधेयक प्रतिनिधि सभाबाट पास भएको छ । प्रतिनिधि सभाको बहुमतले पुरानै विधेयकलाई नै पारित गरेको हो । राष्ट्रपति भण्डारीले प्रतिनिधि

मुकेश अम्बानीलाई टक्कर दिँदै राधाकिशन दमानी

एजेन्सी । डी-मार्टका संस्थापक राधाकिशन दमानीले मुकेश अम्बानीको रिलायन्स रिटेललाई टक्कर दिनका लागि नयाँ स्टोर्स खोल्ने योजना बनाएका छन् । रिपोर्टहरुका अनुसार दमानी डी मार्टको स्टोरको संख्या बढाएर ५ गुणा

व्यावसायिक बाख्रापालन गरेर आम्दानी गर्दै महिला

देउखुरी । दाङको लमही नगरपालिका–९ हर्दवाकी कृष्णीकुमारी बुढा पाँच वर्षअघि लमही बजारमा बस्थिन् । कमाइ केही थिएन । उनका श्रीमान् पदमबहादुर विसी कमाइको खोजीमा मलेसिया गएका थिए । उनले सिलाइकटाइ