तनहुँ र रहुगंगा जलविद्युत् आयोजनाको अनुगमन प्रतिवेदन कार्यान्वयन
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँ र रहुगंगा जलविद्युत् आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार