सम्पत्ति शुद्धीकरण हुन नदिन सुधार गर्नुपर्ने पहिलो प्राथमिकतामा
काठमाडौं । वित्तीय जानकारी इकाइका प्रमुख दीर्घ रावलले बैंकिङ क्षेत्रबाट सम्पत्ति शुद्धीकरण हुनसक्ने जोखिम देखिएकाले सबै निकाय गम्भीर हुनुपर्ने बताएका छन् । संघीय संसद अन्तर्गतको अर्थ समितिमा भएको ‘सम्पत्ति शुद्धीकरण