नेपालकाे आर्थिक वृद्धिदर ४.२ प्रतिशत हुने आइएमएफको प्रक्षेपण

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले चालु आव वर्ष (२०२२)मा नेपालमा मूल्यवृद्धि ८.१ प्रतिशतसम्म हुने प्रक्षेपण गरेको छ । आइएमएफले प्रकाशन गरेको प्रतिवेदनअनुसार सन् २०२२ मा नेपालमा मूल्यवृद्धि ८.१ प्रतिशतसम्म

कालीगण्डकीमा दैनिक ९६ मेगावाट विद्युत् उत्पादन

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ । दसैं तिहारको चाडवाडका समयमा उद्योग धन्दा तथा कलकारखाना पूरै नचल्ने

प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्यूनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई स्पष्टीकरण सोधेको छ । आइतबार जिल्ला निर्वाचन कार्यालय गोरखामा मनोनयन दर्ता गर्न जाँदा पञ्चेबाचा र २५ जना

पर्यटक अलपत्र परेपछि मन्त्री श्रेष्ठको निर्देशनः तत्काल उद्धार गर्नु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा

सरकारसँग ५५ हजार मेट्रिक टन रासायनिक मल मौज्दात, मंसिरसम्ममा १ लाख ३७ हजार मेट्रिक टन ल्याउने

काठमाडौं । सरकारसँग अहिले ५५ हजार मेट्रिक टन मौज्दात मल रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको जानकारीअनुसार साल्ट ट्रेडिङ्ग कर्पोरेसन र कृषि सामग्री कम्पनी गरेर ५५ हजार

दिपक मनाङे मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौं । दिपक मनाङे ‘राजीव गुरुङ’ मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि मनाङे र दोर्जे लामाले उम्मेदवारी दिएका थिए

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानूनी व्यवस्थाको मूल्यांकन गर्न एपीजीको टोली काठमाडौंमा

काठमाडौं । नेपालले सम्पत्ति शुद्धीकरण हुन नदिन बनाएका कानूनी व्यवस्थाको मूल्यांकन हुन लागेको छ ।  सम्पत्ति शुद्धीकरण एवम् आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न नेपाल सरकारले गरिरहेका काम कारबाही, नीतिगत,

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको थियो । बुधबार २ सय रुपैयाँले बढेर ९४

विश्व अर्थतन्त्र दबाबमा, महामारीपछि सुध्रिएको अर्थतन्त्र पुनः बिग्रने प्रक्षेपण

काठमाडौं । युक्रेनमा भएको रुसको आक्रमण, मुद्रास्फीतिमाथिको फराकिलो दबाब र चीनमा अपेक्षा अनुसार आर्थिक वृद्धि नहुनुजस्ता कारण विश्वव्यापी रुपमा अर्थतन्त्रले ठूला चुनौतीहरुको सामना गरिरहेको अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले जनाएको छ

हेलम्बु हुँदै लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण

चौतारा । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग