रास्वपा लक्षित गर्दै प्रधानमन्त्री ओलीले संसद्मा सुनाए ‘बाजे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा ‘बाजे र नाती’को प्रसंग सुनाएका छन् । बैठकमा उनले सुनाएको कथाको ‘सार’ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित रहेको थियो ।