नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने विधेयकबारे जानकारी गराउन संसदीय

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र समितिमा पेश गर्न निर्देशन दिएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध

पाइलटको स्वास्थ्य अवस्थाबारे अस्पताले जारी गर्‍यो विज्ञप्ति

काठमाडौं । काठमाडौं मेडिकल कलेजले शौर्य एयरलान्सको विमान दुर्घटनामा परि घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको छ । अस्पतालका अनुसा पाइलट शाक्यको अनुहार, आँखा, नाक तथा टाउकोमा

लिलादेवी बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौं । सरकारले कायममुकायम मुख्यसचिव लिलादेवी गडतौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेसँगै गड्तौला पहिलो महिला मुख्य सचिव बनेकी छन् । यसअघि उनी कामु मुख्यसचिव

विमान दुर्घटनामा बाँचेका पाइलट शाक्यले भने: १०० फिटमाथि पुगेपछि मैले जहाज कन्ट्रोल गर्न सकिनँ

काठमाडौं । सौर्य एयरको विमान दुर्घटनापछि जीवितै उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यले जहाज नियन्त्रण गर्न नसकेको बताएका छन् । बुधबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरको विमान

कैलाली भन्सार कार्यालयको ७ अर्ब राजस्व संकलन

कैलाली। कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा रु सात अर्ब ९१ करोड ८० लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयलाई गत आवमा रु एघार अर्ब ५८ करोड

भारतीय मजदुरले जब १ करोड २८ लाखको हिरा भेटाए…

चर्को ऋणले थिचिएका एक भारतीय मजदुरले खानी उत्खनन गर्ने क्रममा अचानक एउटा हिराको डल्लो भेटाए । त्यो हिरा उनले सरकारलाई बुझाए । त्यसबाट ८० लाख भारु पाएपछि उनको जीवन रातारात

हवाई सुरक्षाबारे छलफल भएको बैठकमा विवाद: पूर्वमन्त्री किराती र सभापति यादवबीच सवाल-जवाफ

काठमाडौं । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पूर्वपर्यटन मन्त्री सुनद किराती र समितिका सभापित राजकिशोर यादवबीच विवाद भएको छ। हवाई सुरक्षा लगायतका विषयमा छलफ‍ल गर्न बोलाइएको बैठकमा

महानिर्देशक अधिकारीलाई सांसदको प्रश्न: तपाईं आएपछि ७ वटा विमान दुर्घटना भइसके त्यसको जिम्मेवारी लिनु पर्दैन ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि संसदीय समितिमा हवाई उड्डयन सुरक्षामा गम्भीर कमजोरी गरेको आरोप लागेको छ । बिहीबार बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको

‘द्वन्द्वको क्रममा भएका गम्भीर अपराधका दोषीलाई सजायबाट अवाञ्छित उन्मुक्ति दिन मिल्दैन’

काठमाडौं । जवाफदेहिता निगरानी समितिले द्वन्द्वको क्रममा भएका अक्षम्य प्रकृतिका गम्भीर अपराधका दोषीलाई सजाय छुट दिन नहुने उल्लेख गरेको छ । द्वन्द्वको क्रममा भएका अक्षम्य प्रकृतिका गम्भीर अपराधका दोषीलाई ७५

दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जा प्रवर्द्धन गर्नुपर्छ: ऊर्जामन्त्री

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले बिहीबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले