क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए कोपाइलट सुशान्त,
काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवाल क्याप्टेन हुने लाइनमा थिए । २ वर्षअघि मात्रै सौर्य एयरमा कोपाइलटको रोजगारी पाएका कटुवाल दक्षिण अफ्रिकामा पढेर नेपाल फर्किएका