गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस

कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेस गरेका छन् । सत्तारुढ दलमा आबद्ध ३२ र एक

यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन्: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने, ‘हाम्रो आगामी यात्रा, माध्यम र

बागमती प्रदेशको मुख्यमन्त्री बनेका जमकट्टेल को हुन् ?

काठमाडौं । बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम

संविधानको रक्षा अहिलेको प्राथमिकता: नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबै मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले जनतालाई अनुभूत हुनेगरी सङ्घीयता कार्यान्वयन

घट्यो हवाई भाडा, २७ गतेदेखि लागू हुने

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघले हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँका दरले मूल्य घटेकाले हवाई भाडादर घटेको जनाएको छ

पद र कुर्सीको लोभमा झुण्डिने छैनौं : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु कहीँ चुक्यौं भने पद र कुर्सीको लोभमा नझुण्डिने बताएका छन् । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन

ओलीको प्रश्न: सत्ताका लागि गोटी चलाउन समय बित्यो भने देशका लागि कहिले काम गर्ने ?

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठन र विघटनको खेलमा लाग्न नहुने बताएका छन् । मुलुकले राजनीतिक स्थायित्व खोजेको भन्दै सत्ताका लागि गोटी चाल्नेतर्फ लाग्न

अर्थ मन्त्रालयलाई नै थाहा छैन सरकारको दायित्व, स्रोत सुनिश्चितताको विकृति बढेको बढ्यै

नियमित प्रकृयाबाट बजेट विनियोजन गरेर परियोजनामा खर्च गर्नुभन्दा हँचुवाका भरमा स्रोत सुनिश्चितता प्रदान गर्दा वित्तीय अनुशासन मात्रै बिग्रिएको छैन, सरकारलाई आफ्नो दायित्व एकिन गर्नसमेत कठिन बन्दै गएको छ । काठमाडौं

हामीले पाएको मत निराशाको होइन आशाको हो: रवि लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले पाएको मत निराशाको नभइ आशाको भएको बताएका छन् । प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै लामिछानेले राजनीतिक

प्रतिनिधिसभाको पहिलो बैठक शुरु

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक शुरु भएको छ । मंसिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद आह्वानसम्बन्धि राष्ट्रपति कार्यालयबाट