भारतमा भएको बस दुर्घटनामा तीन नेपालीको मृत्यु

सुदूरपश्चिम । नेपाली यात्रु चढेको बस गएराति भारतको लखनउ नजिक दुर्घटना भएको छ । ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा बसमा सवार तीन यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश

विराटनगर महानगरद्वारा सवारी पार्किङ स्थान र शुल्क निर्धारण

विराटनगर । विराटनगर महानगरको ट्राफिक व्यवस्थापनका लागि अध्ययन गर्न गठित समितिले महानगरलाई प्रतिवेदन बुझाएको छ । समितले बजार क्षेत्रमा पार्किङ स्थान र शुल्क निर्धारण गरी प्रतिवेदन बुझाएको हो समितिका अनुसार

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

मंगलबारे । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान हुने भएको छ । नेपाल एयरलाइन्सले सो विमानस्थलबाट साप्ताहिक उडान भर्न लागेको हो । यसबारे सैद्धान्तिक

अझै जीवित छ तत्कालीन बाइसे चौबिसे राजाले प्रयोग गरेको तोप, संरक्षण हुन नसकेको गुनासो

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको तीन वडाको सङ्गमस्थलमा रहेको माइकोस्थान नजिकैको तल्लो डाँडामा सानो सत्तलसँगै ढुङ्गाले छाएको मन्दिर छ । मन्दिरको भित्र बाइसे चौबिसे राजाको पालामा प्रयोग गरेको हतियार तोपको

लप्सीफेदीका स्थानीयका जायज माग पूरा गर्छौंः विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका-३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरुको जायज मागलाई सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाइएको प्रष्ट पारेको छ । सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन्।

बीमा कम्पनीको ध्यान लघुबीमातर्फ, ५०० प्रतिशतले बढाए व्यवसाय

काठमाडौं । बीमा कम्पनीहरुको ध्यान लघुबीमातर्फ केन्द्रित भएको छ । भर्खरै लाइसेन्स पाएका नयाँ लघुबीमा कम्पनीहरु सञ्चालनमा आउने तयारी गरिरहँदा पूराना बीमा कम्पनीहरुले भने ५०० प्रतिशतले व्यवसाय बढाएका हुन् ।

बैंकहरुले अपेक्षा पूरा नगर्दा मर्जरको नीति लिनुपर्‍यो: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो वर्ष बैंकहरुको मर्जका लागि निकै उत्साहप्रद वर्ष भएको बताएका छन् । यो वर्ष विभिन्न १४ वटा बैंक मर्जरमा गएको उनले बताए

कृषि उत्पादन बढाउन थप साढे ८ अर्ब बजेट विनियोजन, कार्यविधि आउँदै

काठमाडौं । सरकारले कृषिमा क्षेत्रमा उत्पादन बढाइ आयात कम गर्नका लागि थप ८ अर्ब बजेट विनियोजन गरेको छ । सरकारले विशेषगरी बढी खपत हुने कृषिजन्य वस्तु जस्तै धान, मकै, गहुँ,

मर्जरपछि ठूलो बैंक भएसँगै जोखिम र व्यवस्थापकीय चुनौति बढ्यो: चन्द्र ढकाल

काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डूको मर्जर पश्चात् एकीकृत कारोबार गर्दै अधिकांश सूचकमा पहिलो बनेको बताएका छन् । हालसम्म ५ वटा