केपी ओलीलाई कृष्ण र प्रचण्ड अर्जुन भए: वामदेव

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आजको राजनीतिक स्थिति बिग्रिनुको मुख्य कारक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै सांसद

सन्दीप लामिछाने रिहा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन् । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजालशले हिजो धरौटीमा

अर्थतन्त्र सुधारउन्मूख भएको हो ? यस्ता छन् मूख्य सूचक

काठमाडौं । आयातमा गरिएको कडाई र प्रतिवन्धका करण देशको अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएका छन् । राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक अवस्था नामक प्रतिवेद सार्वजनिक गर्दै अर्थतन्त्रका सूचकहरु सकारात्मक

सन्दीपलाई फेरि राष्ट्रिय टोलीको कप्तान बनाउनु पर्छ: अधिवक्ता घिमिरे

काठमाडौं । अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट संघ क्यानले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुको विकल्प नरहेको बताएका छन् । शुक्रबार सुन्धारास्थित केन्द्रीय कारागारमा क्रिकेटर लामिछानेलाई

शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा

काठमाडौं । मंसिर मसान्तसम्म शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । मंसिर मसान्तसमम शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरिरहेकालाई सरकारले पुरस्कार दिने, आवेदन आह्वान

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार दिने भएको छ । मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको

पाकिस्तानमा आँटा अभावकाबीच चर्को मूल्य, मानिसहरु सडकमा, दोषी को ?

एजेन्सी । ‘महिलाहरुका लागि २० किलो आटाको थैलिका लागि कैयौं दिनसम्म सडकमा बसेर कुर्नु पर्ने दिन आउनु भनेको राम्रो कुरा होइन । ठूलो संख्यामा अहिले हामी महिलाहरु कैयौं घण्टासम्म फरक

सुनको मूल्य प्रतितोला १ लाख ३९ सय पुग्यो, चाँदी कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला करिब १ लाख ३९ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको

२० लाख धरौटी बुझाएर आज छुट्दैछन् सन्दीप लामिछाने

काठमाडौं । उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्ने आदेश दिएसँगै उनी आज थुनामुक्त हुँदै छन् ।

दुई दिन लगातार सार्वजनिक बिदा

काठमाडौं । दुई दिन लगातार सार्वजनिक बिदा हुने भएको छ । पुस ३० गते शनिबार भएकाले र माघ १ गते आइतबार माघे संक्रान्तिको अवसरमा दुई दिन लगातार सार्वजनिक बिदा हुने