काठमाडौं । दुई दिन लगातार सार्वजनिक बिदा हुने भएको छ । पुस ३० गते शनिबार भएकाले र माघ १ गते आइतबार माघे संक्रान्तिको अवसरमा दुई दिन लगातार सार्वजनिक बिदा हुने भएको हो । माघे संक्रान्ति विशेष गरेर थारु र मगर समुदायको विशेष चाडको रुपमा मनाइन्छ ।

प्रतिक्रिया