सुनको मूल्य प्रतितोला १ लाख ३९ सय पुग्यो, चाँदी कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला करिब १ लाख ३९ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा शुक्रबार १३ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु