नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर: मन्त्री
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी