गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाइयो

कास्की । गण्डकी प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएको छ । यसअघि १२ वटा मन्त्रालय रहेकोमा त्यसलाई घटाएर सात बनाइएको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले जानकारी दिइन् । उनका

सरकारले दिने अनुदान लिन सहकारी संस्थाले गरे अटेर

काठमाडौ । सहकारी संघ संस्थाले सरकारले दिने अनुदान लिन अटेर गरेका छन् । सरकारले सहकारी विभाग मार्फत सहकारी संघसंस्थाहरूलाई आयोजना प्रस्ताव पेश गर्न यसअघि नै आवेदन माग गरेको थियो ।

काठमाडौं महानगरले फिर्ता ल्यायो १३८ रोपनी सरकारी जग्गा

काठमाडौं । काठमाडौं महानगरपालिकाले १३८ रोपनी सरकारी जग्गा फिर्ता ल्याएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहका स्वकीय सचिव भुपदेव शाहकाअनुसार महानगरले विभिन्न क्षेत्रमा अनाधिकृत रुपमा बनाइएका संरचनाहरु भत्काएर सरकारी जग्गा

एक वर्षमा ११ गैँडा मरेपछि अपनाउन थालियो उच्च सतर्कता

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको छ । यही माघ ६ मा चोरी शिकारी गर्नेहरुले गैँडा मारेपछि निकुञ्जले गैँडा संरक्षणका लागि उच्च सर्तकता

७ फाइनान्सको नाफा घट्यो, मञ्जुश्रीले कमायो १३ करोड ६५ लाख, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेका फाइनान्स कम्पनीमध्ये हालसम्म ११ वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका ११ फाइनान्स कम्पनीमध्ये ७ कम्पनीको नाफा

‘सेताम्मे हिमाल कालो देखिन थाले’

सिन्धुपाल्चोक । चाँदीझैँ टल्किने यहाँका हिमाल पछिल्लो समय कालो देखिन थालेका छन् । जलवायु परिवर्तनका असरबाट सुन्दर हिमाल प्रभावित हुन थालेको जनाइएको छ । यसबाट पर्यटकीय गन्तव्यको रुपमा परिचित यहाँको

महँगी र ब्याजदरको सम्बन्ध हुन्छ, अहिले देखिएको समस्या सिंगो देशको हो: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्याजदर र महँगीको सम्बन्ध हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनमा सोमबार पौडेलले महँगो ब्याजदरलाई

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । आइतबार छापवाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ३ सय

यती एयरको दुर्घटनामा मृत्यु भएका कति शव फेला परे ? प्राधिकरण र अस्पतालको फरक फरक विज्ञप्ति

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले यति एयरलाईन्सको दुर्घटनामा मृत्यु भएका ७० जनाको शव प्राप्त भएको जनाएको छ । जबकी गत बुधबार नै नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

काँगेलडाँडा विमानस्थल प्रयोगहीन

सोलुखुम्बु । सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ । नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि उपयोगमा आउन