सिटी एक्सप्रेस र अल मुल्ला एक्सचेञ्जबीच रेमिट्यान्स कारोबार

काठमाडौं । कुवेतको ख्यातिप्राप्त अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरु भएको छ । अल मुल्ला एक्सचेञ्ज कुवेतको पहिलो मोबाइल एप्लिकेशन शुरु गर्ने रेमिट्यान्स कम्पनी हो

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

काठमाडौं । प्रदेश नम्बर १ को मुख्यमन्त्री पदमा एमाले नेता भीम आचार्य नियुक्त भएका छन् । यसअघि शेरधन राईले पार्टीभित्रको आन्तरिक विवाद मिलाउनका लागि भन्दै राजीनामा दिएका थिए । आयार्चले

जीवन विकास लघुवित्तको सेयर मूल्य ५ हजारभन्दा माथि, १ हजार लगानी गर्नेले कमाए ५२ हजार

काठमाडौं । जीवन विकास लघुवित्त कम्पनीको सेयर प्रतिकित्ता ५ हजार रुपैयाँभन्दा माथि पुगेको छ । आइपीओ दोस्रो बजारमा सूचिकृत भएसँगै सकारात्मक सर्किटका साथ उकालो लागेको कम्पनीको सेयर मूल्य बिहीबार पनि

भारतबाट ३३ मेगावाट आयात हुँदा ५० मेगावाट निर्यात, प्रणालीमा १४३८ मेगावाट माग

काठमाडौं । वर्षाको समयमा नदीमा उल्लेख्य मात्रामा पानी भएकाले विद्युत् उत्पादन पूर्ण क्षमतामा भइरहेको छ । तर, नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए झण्डै

योजना आयोगको सदस्यमा डा. सोहनलाल कर्ण नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा प्रा. डा. सोहनलाल कर्ण नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कर्णलाई सदस्यमा नियुक्त गरेको हो । कर्ण त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका

एक महिनामा बैंकिङ प्रणालीबाट ४२ अर्ब रुपैयाँ निक्षेप हरायो, कर्जा ८४ अर्ब थपियो

काठमाडौं । एक महिनामै बैंकिङ प्रणालीबाट करिब ४२ अर्ब रुपैयाँ निक्षेप घटेको छ । तर सो अवधिमा निक्षेप घटेपनि कर्जा प्रवाह भने ८४ अर्ब ८ करोड रुपैयाँले थप भएको छ

तालिबानी अर्थव्यवस्था र अफिमसँगको सम्बन्ध

तालिबानले गरेको दावीअनुसार उनीहरुले अफगानिस्तानमा शासन गर्दा अफिममा बन्देज लगाएका कारण ड्रग्सको गैरकानूनी कारोबार रोकिएको थियो । सन् २००१ ताका अफगानिस्तानमा अफिमको उत्पादनमा कमी आएको थियो तर केही वर्षपछि भने

समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन

गण्डकी । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बुधबार प्रदेशका भौतिक पूर्वाधार सहरी तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसमेतको

सहकारीबाटै वार्षिक १८ लाख लिटर दूध बिक्री

माछापुच्छ्रे गाउँपालिकाका कृषक व्यावसायिक पशुपालनमा आकर्षित बनेका छन् । उत्पादित दूध बिक्रीका लागि बजारको राम्रो प्रबन्ध भएपछि विगतमा निर्वाहमुखी पशुपालन गर्दै आएका कृषक अहिले व्यावसायिक बन्दै आयआर्जनमा लागेका हुन् ।        सरकारले

पुनर्निर्माणका बाँकी कार्य सम्बन्धित निकायमा हस्तान्तरण हुने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्पादन हुँदै आएका पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरु सम्बन्धित मन्त्रालय, विभाग एवं निकायहरुमा हस्तान्तरण हुने भएको छ । प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको