नेपाल टेलिकमले रोजिरोटी खोसेको भन्दै निष्कासित कर्मचारीद्वारा धर्ना

काठमाडौं । नेपाल टेलिकमले २१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएको भन्दै बिरोध प्रदर्शन भएको छ । आइतवार दिउँसो टेलिकम बाहिर निष्कासित कर्मचारीहरुले बिरोध प्रदर्शनसहित धर्ना दिएका हुन् । उनीहरुले लामो

आयात प्रतिबन्धले ४६ प्रतिशतले घट्यो मोबाइल आयात, पाँच महिनामा साढे १२ अर्बको पैठारी

काठमाडौं । उच्च आयातका कारण बजारमा तरलता अभाव भएको भन्दै सरकारले आयात गरेको कडाइले मोबाइलफोनको पैठरी ४६ प्रतिशतले घटेको छ । सरकारले गत वैशाख १३ गते ६०० अमेरिकी डलरभन्दा महंगो

जुम्लामा सञ्चार सेवा पाँच दिनदेखी अवरुद्ध

काठमाडौं । पाँच दिनदेखि जुम्लाको सञ्चार सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासीदेखि सरकारी तथा गैरसरकारी कार्यालयलाई सास्ती भएको छ । जिल्लाको सञ्चार सेवालाई थप सुधारका लागि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले

भोलिदेखि ८ स्थानबाट निःशुल्क ई-सिम वितरण गर्दै टेलिकम

काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि अन्य ८ वटा सेवा केन्द्रबाट निःशुल्क ई–सिम वितरण गर्ने भएको छ । टेलिकमले प्रेस विज्ञप्ति जारी गर्दै सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको ई–सिम

‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२२’को दुई विधामा सर्टलिष्ट भयो एनसेल

काठमाडौं । वर्ल्ड  कम्युनिकेसन अवार्ड २०२२ मा नेपाली दूरसञ्चार कम्पनी एनसेल दुई विधामा सर्टलिष्ट भएको छ । ‘कस्टुमर एक्सपिरिएन्स अवार्ड’ र ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ विधामा सर्टलिस्ट भएको हो ।

ग्राहकको अनुमति लिएरमात्र भ्यालु एडेड सेवा नवीकरण गर्न दूरसञ्चार कम्पनीहरुलाई निर्देशन

काठमाडौं । ग्राहकको अनुमति लिएरमात्र भ्यालु एडेट सर्भिस (भास) नवीकरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई दिर्नेशन दिएको छ । प्राधिकरणले सूचना जारी गर्दै दूरसञ्चार सेवा प्रदायकहरुले सञ्चालन

२ वर्षमै हरेक पसलमा अनिवार्य बन्यो क्युआर, ३०० प्रतिशतले वृद्धि

काठमाडौं । पेप्सिकोला पसल गर्ने रमेश बस्नेतले केही दिनअघि आफ्नो पसलमा क्युआर स्क्यानर राखेका छन् । लामो समयदेखि किराना पसल गर्दै आएका बस्नेतलाई अहिले आएर क्युआरबाट कारोबार नगरिनहुने बाध्यता नै

दोस्रो त्रैमासमा एनसेलको आम्दानी १० अर्ब ४६ करोड, गतवर्षभन्दा सामान्य गिरावट

काठमाडौं । निजी क्षेत्रको अग्रहणी टेलिकम कम्पनी एनसेलको यस वर्षको दोस्रो त्रैमासको आम्दानीमा सामान्य गिरावत आएको छ । एनसेलको मुख्य लगानीकर्ता आजियाटाले सार्वजनिक गरेको २०२२ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार

नेपाल टेलिकमको नाफा १७.५४ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ कति ?

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा ८ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ । टेलिकमले अघिल्लो वर्षको तुलनामा १७.५४ प्रतिशतले नाफा वृद्धि गर्दै २०७८/७९ मा कुल नाफा ८

फाइभजी परीक्षणमा प्राधिकरण र टेलिकमको बेवास्ता, ८ महिना हुँदा पनि आएनन् उपकरण

काठमाडौं । छिमेकी मुलुक भारतमा फाइभजीको प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि नेपालमा भने अहिलेसम्म पनि परीक्षण हुन सकेको छैन । आयातकर्ताले फाइभजी परीक्षणका लागि आवश्यक उपकरण नल्याएको भन्दै नेपाल