नेपाल टेलिकमले दियो डाटा प्याकमा छुटैछुट

काठमाडौं । नेपालीलार्इ टेलिफोन सेवा उपलब्ध गराएको सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको दिन पारेर नेपाल टेलिकमले बिभिन्न प्रमोसनल अफरहरु उपलब्ध गराएको छ। उपलब्ध गराइएको अफरअन्तर्गत फोरजी

अब टेलिकमबाट सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने

काठमाडौं । नेपाल टेलिकमबाट सरकारी वेबसाइट खोल्न पैसा नलाग्ने भएको छ । टेलिकमले २०७४ बैशाख १ गतेबाट लागु हुने गरि सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने व्यवस्था गरेको हो । आम

नयाँ वर्षको उपलक्ष्यमा एनसेलको रोमिङ् योजना

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा रोमिङ्मा भ्वाइस, डेटा र एसएमएस सेवाप्रयोग गर्ने सबै प्रिपेड र पोस्टपेड ग्राहकका लागि आकर्षक रोमिङ् योजनाहरु ल्याएको छ ।

एनसेल लाभकर छुटमा निर्णय भएको छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले एनसेल खरिदबिक्रीको लाभकरमा छुट दिने निर्णय नगरेको बताएको छ । व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले एनसेल खरिदबिक्रीमा लाभकर छुट दिएको विषयमा प्रधामन्त्रीलाई बोलाएको थियो ।

आखिर किन लोकप्रिय छ, नोकिया ३३१० ?

१७ वर्षपछि नोकियाको चर्चित ह्यान्ड सेट ३३१० लाई पुनः बजारमा ल्याएको ल्याइएको छ । नोकियाले सन् २०००मा फिचर फोन ३३१० लाई बजारमा भित्रिएको थियो । यो सेट हालसम्ममा उत्पादन भएका