दूरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र सकिँदासमेत सरकारको वेवास्ता, नियामक

काठमाडौं । दुईवटा दूरसञ्चार सेवा प्रदायक संस्थाको इजाजतपत्र सकिँदासमेत सरकारले वेवास्ता गरेको छ । सरकारले २५ वर्ष अगाडि इजाजतपत्र दिएका दुईवटा इन्टरनेट सेवाप्रदायक मर्कन्टायल र वर्ल्डलिंकको समय सकिएको छ ।

नेपाल टेलिकमको लाइसेन्स म्याद सकिँदै, के हुन्छ २० दिनपछि एनटीसीको सेवा ?

लाइसेन्स अवधि सकिन लागेको टेलिकमका विषयमा सरकारले निर्णय नगर्दा र ढिलो गरी आउने निर्णयलाई छिटो कार्यान्वयन गर्नुपर्ने अवस्था हुँदा ठूलो शुल्क तिर्नुपर्ने टेलिकमको लागि टाउको दुखाइको विषय भएको छ ।

आम्दानीको भरपर्दो वैकल्पिक माध्यम बन्दै युट्युब, कति पैसा कमाउँछ भिडियोले ?

काठमाडौं । आजभन्दा २० वर्षअघि गीत सुन्नका लागि घरघरमा रेडियो तथा क्यासेट हुन्थ्यो। नयाँ क्यासेट आएपछि बजारबाट किनेर ल्याएर सुन्नुपर्ने बाध्यता थियो । प्रविधिको विकाससँगै यस्तो चक्कालाई मेमोरी कार्डले विस्थापित

फाइभजीमा निजीलाई रोक्दा सरकारी सेवा सुस्त, लाभको सुनिश्चिताबिना ६० अर्ब खन्याउन तयार होला निजी क्षेत्र ?

सरकारले फोरजीमा जस्तै विभेद गरेका कारण सरकारी कम्पनीले अनुमति पाएको एक वर्षसम्म उपभोक्ताले फाइभजी प्रयोग गर्न पाएका छैनन् । निजी कम्पनी लगानी गर्न र सेवा तथा सुविधामा प्रतिस्पर्धा गर्न तयार

टिकटक बन्दले एनटीसी र एनसेलको आम्दानी ३ अर्ब गुम्यो

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकलाई नेपालमा बन्द गर्नुको असर टेलिकम कम्पनीहरुमा पर्न थालेको छ । गत कात्तिक २७ गते सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछिको ५ महिनामा मात्रै टेलिकम

कोटीभीटी खारेज हुँदै, कर्मचारीहरु इनफाइनाइट कम्प्युटर सोलुसनमा काम गर्दै

काठमाडौं । राजस्व अनुसन्धान विभागले कानुनको गलत ब्याख्या गर्दै निर्यात गरेको सेवामा मूल्य अभिवृद्धि कर लगाउने तयारी गरेपछि अमेरिकी लगानीको कम्पनी कोटीभीटी नेपाल प्रालीले कम्पनी खारेजीको प्रकृया सुरु गरेको खुलेको

एआईको प्रयोगबारे अवधारणापत्र बनाउँदै सरकार, एक महिनाभित्र ड्राफ्ट तयार

अन्तर्राष्ट्रिय स्तरमा बढेको प्रयोगसँगै मानव जीवन सहज पार्न र प्रविधिको प्रयोग बढाउन नेपालमा एआईको आवश्यकता औंल्याइएको छ । यसको प्रयोगका विषयमा सरकारले अवधारणा बनाएपछि आवश्यक व्यवस्था गरेर नेपालमा यसलाई अवलम्बन

टिकटक बन्दले इन्टरनेट खपतको वृद्धिदर घट्यो, डेटा प्रयोगकर्ता स्थीर

काठमाडौं । नेपालमा टिकटक बन्दले इन्टरनेट खपतको वृद्धिदरमात्रै घटेको पाइएको छ । सरकारले गत कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि नेपालमा इन्टरनेट

इन्टरनेटको रोयल्टी विवादः सरकारी निकायको ताकेता सुस्त, सेवाप्रदायक कानूनी उपचारमा अनिच्छुक

इन्टरनेट सेवाप्रदायकहरूको रोयल्टी तथा मर्मत सेवा शुल्कमा देखिएको विवाद समाधान गर्न सरकारी निकायको ताकेता नहुँदा सेवाप्रदायकले जरिवाना बढाएर आफ्नो दायित्व पूरा नगरी बसेका छन् । सरकारले औंल्याएको रोयल्टी तिर्नै नपर्ने

आफ्नो नालायकीपन लुकाउन डिजिटल फ्रेमवर्क परियोजनाको नाम फेर्दै सरकार

काठमाडौं । यदि सरकारले आफनो काम समयमा नै गरेको भए डिजिटल नेपाल फेमवर्क परियोजना यतिखेर सम्पन्न हुने चरणमा हुन्थ्यो । तर, नेपालमा सरकारले काम नगर्नु अनौठो मानिन्न । बरु समयमा