विद्यार्थीलाई टेलिकमको अफरः ६ महिनासम्म प्याकेज र १
काठमाडौं । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि नयाँ अफर ल्याएको छ । टेलिकमले ल्याएको ‘विद्यार्थी अफर’ अन्तर्गत विद्यार्थीहरुलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइएको