आइफोन १२ प्रो र १२ प्रो म्याक्समा पिपुल

काठमाडौं । एप्पल कम्पनीद्धारा उत्पादित आइफोन १२ प्रो र १२ प्रो म्याक्स मोडलमा नयाँ विशेषता थपिने भएको छ । उक्त दुई मोडलका मोबाइलहरुमा अब पिपुल डिटेक्सन फिचर थप हुने भएको

मुकेश अम्बानीको जिओले धरासायी भएको माइक्रोमेक्स, मोदीको आत्मनिर्भर नीतिबाट उठ्ने तयारीमा

सन् २०१४ मा माइक्रोमेक्स मोबाइल भारतमा दोस्रो सबैभन्दा बढी बिक्ने मोबाइल फोन थियो । १८ प्रतिशत बजार हिस्साको साथ अगाडि बढेको माइक्रोमेक्सले इन्डियन ब्राण्ड मोबाइल फोनमा भारत हुँदै विश्वमा नै

इन्स्टाग्रामबाट अबदेखि ४ घण्टा लाइभ गर्न मिल्ने   

 वासिङ्टन । फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न

आइफोन १२ र १२ प्रोः क्यामराका लागि उत्कृष्ट

विश्वकै राम्रो मोवाइल कुन हो ? भन्ने प्रश्न उब्जिनासाथ सबैको सोचाई आइहाल्छ- एप्पल कम्पनीद्धारा उत्पादित आइफोन । उत्कृष्ट मोवाइल उत्पादक कम्पनी बनेको एप्पलले विभिन्न मोडलका मोवाइलहरु बजारमा ल्याइरहेको छ ।

स्मार्टफोनमा सजिलै भिडियो एडिट गर्न सकिने उपयुक्त ६ एप्स

काठमाडौं । भिडियो कुनै समयको निकै महत्वपुर्ण कुरा थियो । भिडियो खिच्न सक्ने र क्यामरा हुने मानिसलाई निकै महत्वका साथ हेरिन्थ्यो । क्यामरा लिएर हिँड्न सक्ने मानिसको समाजमा बेग्लै शान

यस्ता छन् वान प्लस र वान प्लस ८ प्रो बीच विशेषता

स्मार्टफोन क्षेत्रमा निकै रुचाइएका ब्राण्डहरुमध्येको एक हो वान प्लस । वान प्लस ब्राण्डका मोबाइल प्रयोगकर्ताहरुले विभिन्न मोडलका मोबाइलहरु प्रयोग गर्न सक्छन् । पछिल्लो समय व्यापक प्रतिस्पर्धा रहेको बेला वान प्लसले

अनलाइन पेमेन्ट बढेसँगै बढ्यो अनलाइन ठगी

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोराना भाइरस संक्रमणका कारण अहिले डिजिटल पेमेन्ट निकै चर्चामा रहेको छ । कोरोना संक्रमण कम गर्नका लागि डिजिटल पेमेन्ट्समा विशेष ध्यान दिनुपर्ने आवश्यकता र

1GB डेटा डाउनलोड गर्न मात्रै ३ सेकेण्ड, साउदी अरबमा शुरु भयो उच्चगतिको 5G नेटवर्क

काठमाडौं । पाँचौ पुस्ताको मोबाइल नेटवर्क विस्तारले आम मानिसको दैनिकीलाई कसरी सहजै प्रभाव पार्न सक्छ भन्ने उदाहरण संसारका केही देशमा देखिन थालेको छ । नेपालमा बल्ल बल्ल पुगेको चौथो पुस्ताको

नासाले चन्द्रमामा फोजी नेटवर्क शुरु गर्ने, जिम्मा नोकियालाई

नासाले चन्द्रमा पहिलो सेलुलर नेटवर्क बनाउनका लागि नोकियालाई छनोट गरेको छ । फिनिस कम्पनी नोकियाले सोमबार अमेरिकी अन्तरिक्ष एजेन्सीको भविष्यका योजना बनाइरहेको बताउँदै चन्द्रमामा सन् २०२४ सम्ममा मानव बस्ती बनाउने

एनएमबि बैंकको ग्राहकले सामसुङ मोबाइल किन्दा बिशेष छुट पाउने

काठमाडौं । एनएमबि बैंक र आईएमएसबीच एनएमबि बैंकका ग्राहकहरुले सामसुङ ब्राण्डको मोबाइल खरिद गर्दा एनएमबि बैंकको कार्ड प्रयोग गरेमा मेगाडिल अन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता पाउने भएका छन्