सिम टिभी संचालन गर्ने कम्पनीसहित तीनवटा आइएसपीको लाइसेन्स
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले तीनवटा इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) को अनुमतिपत्र खारेज गर्ने चेतावनी दिएको छ । शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै