अब अनलाईनमा आधारित आईएमईआई दर्ता प्रकृया, दर्ता नभएका
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइलको यूनिक कोड नम्बरलाई अनिवार्य बनाउने भएको छ । प्राधिकरणले अनलाइनमा आधारित आईएमईआई नम्बर दर्ता प्रकृया शुरुगरेसँगै आईएमईआई दर्ता नभएका कुनैपनि मोबाइल ह्याण्डसेट प्रयोग गर्न