इसेवामा खाता खोल्नेको संख्या २० लाख नाघ्यो, मर्चेन्टको
काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे ‘इसेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको छ । नेपालीहरु पछिल्ला दिनमा विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाइल तथा इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै