ब्याण्डविथको ४ अर्ब रुपैयाँ नतिर्दा अप्ठ्यारोमा दुई टेलिकम

काठमाडौं । ब्याण्डविथको ४ अर्ब रुपैयाँ नतिर्दा दुईवटा टेलिकम कम्पनी अप्ठ्यारोमा परेका छन् । सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले २१ सय मेगाहर्जको लागि लिएको फ्रिक्वेन्सीको पैसा नतिरेका

नेपाल टेलिकमले डाटा प्याक महँगो बनाएपछि अख्तियारले अनुसन्धान गर्दै

काठमाडौं । सरकारको ९० प्रतिशत स्वामित्व भएको नेपाल टेलिकमले डाटा प्याकको मुल्य बढाउने गरी रणनीति तय गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अख्तियारका एक उच्च अधिकारीका

बिपी राजमार्गको डिजिटल आकस्मिक सूचना प्रणाली प्रयोग बिहिन

सिन्धुली । पूर्वी तराईलाई संघीय राजधानी काठमाडौसँग जोड्ने छोटो दूरीको विपी राजमार्गको डिजिटल आकस्मिक सूचना प्रणाली (ईआइएस) बोर्ड नौ वर्षदेखि प्रयोग विहिन बनेको छ । उक्त प्रणाली सञ्चालनका लागि अध्ययन

हमास नेताबारे मलेसियाली प्रधानमन्त्रीको पोस्ट फेसबुक र इन्स्टाबाट हटाएपछि मेटाले माफी माग्यो

एजेन्सी । हमासका नेता इस्माइल हानियाको हत्याबारे मलेसियी प्रधानमन्त्री अनवर इब्राहिमको सामाजिक सञ्जाल पोस्ट हटाएकोमा टेक जायन्ट कम्पनी मेटाले मङ्गलबार माफी मागेको छ । अनवरको कार्यालयले मेटा प्रतिनिधिलाई हनियाको मृत्युबारे

क्लासिक टेकको सवा अर्बको ऋण रेटिङ

काठमाडौं । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले १ अर्ब २९ करोड ९९ लाख रुपैयाँ ऋण लिन रेटिङ गराएको छ । जसमध्ये ७९ करोड ९० लाख रुपैयाँको दीर्घकालीन

वर्ल्डलिंकका ग्राहक ९ लाख, यी हुन् बजारमा बलियो उपस्थिति देखाएका २० इन्टरनेट कम्पनी

काठमाडौं । बजार हिस्साका दृष्टिकोणले अग्रणी इन्टरनेट कम्पनी वर्ल्डलिंकका ग्राहक संख्या ९ लाख छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साढे २७ प्रतिशत बजार हिस्सा पुर्‍याएको वर्ल्डलिंकको फाइबर

मस्क र जुकरवर्गबीच फेरी सुरु भयो वाकयुक्त

काठमाडौं । टेक्नोलोजी संसारका दुई महारथ एलन मस्क र मार्क जुकरवर्गबीच फेरी एक पटक वाकयुक्त सुरु भएको छ । एक्स(पहिले ट्वीटर) का मालिक एलन मस्कले पछिल्लो समयमा मेटा (फेसवुक) को

साइबर आक्रमणले भारतका ३ सय बैंकको भुक्तानी प्रणाली ठप्प

एजेन्सी । केही दिनअघि माइक्रोसफ्टको सर्भरमा देखिएको खराबीका कारण विश्वभर बैंकिङ क्षेत्रको ठूलो हिस्सासहित सेयर बजारसम्म असर देखिएको थियो । यही शिलशिलामा भारतीय बैंकिङ सिस्टममा भने ठूलो साइबर आक्रमण भयो

नयाँ बिलिङ प्रणालीमा जाँदै टेलिकम, चिनियाँ प्रविधि विस्थापित गरी अमेरिकी भित्र्याउँदै

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम राजस्व चुहावट रोक्न टेलिकममा नयाँ बिलिङ प्रणालीमा जाने भएको छ । टेलिकमको बिलिङ प्रणालीलाई सुधार गर्न, ११ प्रतिशतसम्म राजस्व चुहावट हुने गरेकोले त्यसलाई रोक्न

रियलमी सी-६१ टफ एज स्टिल एन्ट्री स्मार्टफोन नेपालमा, कतिपर्छ मूल्य ?

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा आफ्नो सबैभन्दा नयाँ एन्ट्री लेभल स्मार्टफोन रियलमी सी६१ सार्वजनिक गरेको छ । रियलमी सी–६१ ले यसको छ आरमोरसेल टफ बिल्ड, ईमप्याक्ट एवजर्बसन