नेपाल ईभीमा जान छिटो भएको हो ? सरकार

ईभी प्रवर्द्धनका लागि लिएको लचिलो नीतिमा समयक्रमसँगै सुधार गर्दै पूर्वाधारमा लगानी बढाउने, ईभीको आयातको मापदण्ड तोक्ने, स्पेयर पार्टस्‌को आपूर्ति सुनिश्चित हुने लगायतका नीति लिन ढिलाइ सरकारले गर्‍यो भने हाल देखिएको

चिनियाँ ईभीले डोमिनेट गरेको नाडा अटो शो: १९ लाखदेखि २ करोडसम्मका कार (तस्बिरहरु)

काठमाडौं । नाडा अटो-२०२४ मा चिनियाँ विद्युतीय सवारीसाधनको ग्ल्यामर देखिएको छ । अधिकांश स्टलहरु चिनियाँ ईभीले भरिएका छन् । जसको मूल्य १९ लाख रुपैयाँदेखि सूरु भएको छ । भारत र

कोशीमा पेट्रोलियम सवारी साधनको व्यवसाय संकटमा: शोरुम खाली, ईभीमा आकर्षण

विराटनगर । कोशी प्रदेशमा डिजल र पेट्रोलबाट चल्ने सवारी साधनका व्यवसायी संकटमा पर्न थालेका छन् । आर्थिक शिथिलता, अचाकली भन्सार महसुल अनि न्यून भन्सार महसुलमा आयात हुने विद्युतीय गाडीको प्रभावले

नाडा अटो शोमा गाडी किन्दै हुनुहुन्छ ? यी बैंकले दिँदैछन् सस्तो ब्याजदरमा कर्जा

काठमाडौं । आजदेखि ६ दिनसम्मका लागि राजधानीमा गाडी व्यवसायीको कुम्भ मेला राजधानीमा सुरु भएको छ । अटो शोमा विभिन्न ७ वटा बैंकले पनि सहभागी जनाएका छन् । बैंकहरुले अटो शोलाई

नाडा अटो शोका आकर्षक गाडीहरु (तस्बिर)

काठमाडौं । यस वर्षको नाडा अटो शोमा आजबाट काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा ६ दिन चल्ने सवारी साधानहरुको १६ औं संस्करणको कुम्भमेलाको

व्यवसायीलाई अर्थमन्त्रीको सुझाव: कार्यक्रममा बोलाउनेभन्दा काम गर्न दबाब दिनुस्

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरुलाई काम गर्न दबाब दिन आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा नाडा अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले काम गर्ने की भाषण गर्ने

नाडा अटो शोमा पन्च ईभी सार्वजनिक, ३ भेरियन्टको मूल्य कति ?

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ प्रालिले पन्च ईभी सार्वजनिक गरेको छ । मंगलबारबाट सुरु भएको नाडा अटो शोमा पन्च ईभी नेपाली बजारमा उपलब्ध हुने

सवारी साधन सम्बन्धी नीतिमा परिवर्तन गरेर विलासीमा होइन आवश्यकतामा राखिनुपर्छ: चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटो मोबाइल सम्बन्धी नीतिमा परिभाषा परिवर्तन गर्नुपर्ने बताएका छन् । नीति बनाउनेहरुको परिभाषामा अटो मोबाइललाई विलासीमा राखिएको भन्दै यसलाई विलासी नभई

नाडा अटो शो सुरु #LIVE

काठमाडौं । यस वर्षको नाडा अटो शो आजबाट काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा ६ दिन चल्ने सवारी साधानहरुको १६ औं संस्करणको कुम्भमेलाको

१ लाखलाई जागिर दिने र १ खर्ब लगानी भएको अटो व्यवसायलाई सरकारले प्राथमिकता देओस्: करण चौधरी

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सरकारले अटो व्यवसायलाई प्राथमिकताका साथ हेर्नु पर्ने बताएका छन् । मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको सवारी साधनको कुम्भ मेलाको उद्घाटनमा