भक्तपुर, चितवन, वारा र मकवानपुरमा सवारी दुर्घटना, ७

काठमाण्डौ । भक्तपुर, चितवन, वारा र मकवानपुरमा भएका पछिल्ला सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनको मृत्यु अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा

७ लाख नगद सहित १३ जना जुवाडे पक्राउ

काठमाण्डौ । काठमाडौंबाट प्रहरीले ७ लाख ६० हजार नगदसहित १३ जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरले गएराति बत्तिसपुतलीको एक घरमा जुवा खेल्दै गरेका उनीहरुलाई नगदसहित पक्राउ गरेको

काँग्रेस नेता केसी भन्छन्-प्रधानमन्त्री ओली जंगबहादुर, स्टालिन र हिटलर बन्न खोजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको गम्भीर आरोप लगाएका छन् ।

प्रचण्ड र बादलले नुहाएको बेनीको तातोपानीमा यसरी हुन्छ प्राकृतिक उपचार

बेनी । बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट बिरामी

काठमाण्डौका भित्री सडकमा इँटा र ढुङ्गा बिछ्याइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भित्री शहरका सडक इँटा वा ढुङ्गा छाप्ने भएको छ । सडक मर्मत र सुधारका क्रममा कालोपत्रेभन्दा इँटा र ढुङ्गा छाप्ने कार्यलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ

३ नेपाली निर्माण व्यवसायी इफाप्काको बोर्डमा, ४५ औं सम्मेलन नेपालमा हुने

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायित्वसँगै नेपाल आर्थिक समृद्धिको यात्रातर्फउन्मुख भएको बताएका छन् । मलेशियाको क्वालालाम्पुरमा एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको छाता संस्था

मकवानपुर र धादिङमा शान्ति पार्क निर्माण हुँदै, प्रदेश सरकारको अग्रसरता, लागत १६ करोड

हेटौंडा । ३ नम्बर प्रदेश सरकारले २ वटा शान्ति पार्क निर्माण गर्ने योजनाअनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिकामा मजदुर शहीद स्मृती पार्क र मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रुद्र स्मृति पार्कको निर्माण प्रक्रिया

धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी, न्याय नपाउँदासम्म धर्ना जारी राख्ने

कञ्चनपुर । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग

बैदेशिक रोजगारीको पीडाः नेपाली मजदुरको मलेसियामा मृत्यु

दार्चुला । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४ बजे मृतअवस्था

शनिबार नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठक

काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर १ गते शनिबार अपराह्न २ बजे बस्ने भएको छ । कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई बैठकमा उपस्थित हुन पार्टीले संबद्ध