ईँटाभट्टाका सुपरभाइजरको गोली हानी हत्या

इनरुवा । सुनसरीको दुहबी नगरपालिका-९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ । स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी

प्रधानमन्त्री ओलीले भने-देश विकासको गति सुस्त भो, नौ महिनामा सोचेजस्तो काम गर्न सकिएन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको तर्फबाट कुनै दवाव वा हस्तक्षेप नहुने स्पष्ट पारेका छन् । आज सिंहदरबारमा भएको नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्मक बैठकलाई सम्बोधन गर्दै

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा रेग्मी नियुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा डा पुण्यप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले उपाध्यक्षमा रेग्मीसहित सदस्यहरुमा डा दीपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई

उप-न्यायधिवक्ता निरौला घुस रकम सहित अख्तियारको नियन्त्रणमा

काठमाण्डौ । जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख उप-न्यायधिवक्ता कोषहरी निरौला मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीसँग मागेको घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट गएको

पुनर्निर्माणमा मुख्यमन्त्री पौडेलको चासो, प्राधिकरणका सिईओसँग भेटवार्ता

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशिल ज्ञवालीसंग पुनर्निर्माणका बिषयमा जानकारी लिएका छन् । सोमबार मुख्यमन्त्री पौडेल र सिईओ बीच भएको भेटवार्तामा

नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, पार्टी एकताबारे टुङ्गो लाग्ने

काठमाडौँ । झण्डै एक महिनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ । प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको

उपराष्ट्रपति पुन भन्छन्- समृद्धिको प्रमुख आधार खनिजको विकास र बजारीकरणमा जोड दिऊँ

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक समृद्धिको प्रमुख आधार खनिजको विकास र बजारीकरणमा लाग्नुपर्ने बताएका छन् । नेपाल भौगर्भिक समाजले आज आयोजना गरेको ‘नवौँ नेपाल अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन’को उद्घाट्न समारोहमा उनले

हरि बोधिनी एकादशी पर्वमा तुलसीको विवाह गरिंदै

काठमाण्डौ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात्

अर्थ समितिको बैठक स्थगन, न्यूनतम उपस्थित सङ्ख्या पुगेन

काठमाडौँ । प्रतिनिधिसभा अर्थसमितिको आज बिहान ९ बजेका लागि निर्धारित बैठक सदस्यको न्यूनतम उपस्थित सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा पूँजीगत खर्च र गैरबजेटरी निकासाबारे छलफल हुने कार्यक्रम थियो

ठेकेदार फरार भएपछि पुल निर्माण अलपत्र

दमौली । तनहुँको व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुल निर्माण अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहीन भएपछि ४० मिटर लामो पुलको निर्माण कार्य अलपत्र परेको