कैदी मृत्यु प्रकरण: प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य

संखुवासभा । संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जनाविरुद्ध कर्तव्य

सीआईबीले बयान लिएपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले यसो भने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफूमाथि उठेका प्रश्नहरुबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बयान दिएको जनाएका छन् । सामाजिक सञ्जाल

मकवानपुरमा खोलाले बगाएर ४ वर्षीया बालिकाको मृत्यु

मकवानपुर । मकवानपुरमा खोलाले बगाएर ४ वर्षीया बालिकाको मृत्यु भएको छ । आज अपराह्न मकवानपुरको कैलाश गाउँपालिका–१० मा पर्ने मनहरि खोलाले बगाउँदा सोही ठाउँका सुमनसिंह स्याङ्तानकी ४ वर्षीया छोरी प्रमिसाको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन एक लाख

घुस लिने सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पोखरेल विरुद्ध आरोप पत्र दायर

काठमाडौं । सडक डिभिजन कार्यालय लहान, सिरहाका लेखा अधिकृत पदम विनोद भन्ने पद्म विनोद पोखरेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा आरोप पत्र दायर गरेको छ । पोखरेलले सडक

पहिरोको डरले रातभर सुत्दैनन् ढुमा गाउँका स्थानीय

मुगु । गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका-५ मा ६ वटा घरमा क्षति भएको थियो । गाउँमाथिबाट आएको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा

मधेश प्रदेशमा १७ जनालाई रोजगारीको अवसर

काठमाडौं । मधेश प्रदेशमा प्रदेश निजामती सेवाअन्तर्गत रोजगारीको अवसर खुलेको छ । प्रदेशमा विभिन्न तह तथा पदमा १७ जनाका लागि रोजगारी खुलाइएको हो । मधेश प्रदेशको प्रदेश लोक सेवा आयोगले

हिमालमा फूलहरूको रानी पदमचाल फुल्दा…

ताप्लेजुङ । यतिखेर उच्च हिमाली क्षेत्रमा विभिन्न प्रजातिका फूल ढकमक्क हुँदा वातावरणलाई आकर्षित पारेको छ । गहनाले दुलही सजिएजस्तै हिमाली क्षेत्रमा फूलका गुच्छाले ढकमक्क हुँदा घुमघाम गर्नेलाई मोहित बनाएको छ

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेका छन् । बुधबार काठमाडौंको प्रज्ञाभवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले ल्यापटपमा कि थिच्दै योजनाको

कक्षा १२ को नतिजा साँझसम्म सार्वजनिक गर्ने तयारी, यसरी हेर्नुस्

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको