कक्षा १२ को नतिजा साँझसम्म सार्वजनिक गर्ने तयारी,

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको

विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषयः कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)लाई संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामो समयदेखि संसदको

ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष हुनुहन्छः मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उनले यस्तो दाबी गरेका हुन् ।

हेटौँडा-काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध

मकवानपुर । हेटौँडाबाट काठमाडौं जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो । भीमफेदी-२

प्रहरीद्वारा ५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जना पक्राउ

काठमाडौं । काठमाडौं र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । साउन

आज पनि डोजर लिएर कपन पुग्यो महानगर

काठमाडौं । काठमाडौं महानगरपालिका डोजर लिएर आज पुन:कपन पुगेको छ । पानी पर्नासाथ उक्त क्षेत्रमा सडकबाट खोला बग्ने गरेपछि महानगरले उक्न क्षेत्रमा खोला उत्खननका लागि बिहीबार डोजर लगेको थियो ।

फ्रान्स, पोर्चुगल र क्रोएसिया पठाउने भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगी गरी सम्पर्कविहीन भएका तीनजनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–४ घर

सय किलो सुन प्रकरणः दुई जना चिनियाँ विमानस्थलबाट पक्राउ

काठमाडौं । सय किलो सुन प्रकरणमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ली जियालिङ र लिउ फुयान रहेका छन् । दुई जनालाई

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना डाक्टर पक्राउ

काठमाडौं । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा

भक्तपुरमा १५ लाख नक्कली नोट बरामद

काठमाडौं । प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकीगाउँबाट १५