मैले प्रतिरोधी क्षमता बढाउन भनेको हुँ, बुद्धिजीविले बेसारको

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा

शनिबार ३३१ जना कोरोना संक्रमित थपिए, कुल संख्या ८६०५ पुग्यो

काठमाडौं । शनिबार थप ३३१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ८ हजार ६०५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्न नपाइने, विवाह, व्रतबन्धमा १५ जना मात्रै भेला हुन पाइने

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थित गर्ने सम्बन्धि मापदण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाइएको छ । गृहमन्त्रालयले जारी गरेको मापदण्डमा अत्यावश्यक काम बाहेक

कतारबाट २० वटा शव नेपाल ल्याइयो

काठमाडाैं । लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि आज कतारबाट एकैदिन २० वटा शव नेपाल ल्याइएको छ । कतार एयरवेजको चार्टर्ड जहाजले २० जना नेपाली नागरिकहरुको शव र कतारमा अलपत्र

स्वास्थ्य सामग्री खरिदमा अनियमितता नभएको भन्दै मन्त्रालयले दियो स्पष्टिकरण

काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा अनियमितता नभएको भन्दै स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण दिएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा प्रमुख डा. रमेश खरेलले बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद नियमावली अन्तर्गत

बैंकलाई ब्रोकर लाइसेन्स दिन हुन्छ कि हुँदैन ? सुझाव लिन पुगेका सांसदलाई नेप्सेको बिफ्रिङ- दिँदा हुन्छ

काठमाडौं । संघीय संसद अन्तर्गतको अर्थ समितिका सदस्यहरु बैंकलाई ब्रोकर लाईसेन्स दिने कि नदिने भन्ने सम्बन्धमा सुझाव लिनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पुगेका छन् । सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा

शुक्रबार ४२६ जना नयाँ कोरोना संक्रमित थपिए, कुल संख्या ८२७४ पुग्यो

काठमाडौं । शुक्रबार ४२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२७४ पुगेको छ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४

वर्किङ क्यापिटल लोनको सीमा २० प्रतिशतले बढाउन बैंकर्स संघको माग

काठमाडौं । कोरोना भाइसर नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण ऋणीलाई समस्या परेको भन्दै नेपाल बैंकर्स संघले वर्किङ क्यापिटल लोनको सीमा २० प्रतिशतले बढाउनुपर्ने माग राखेको छ । आगामी आर्थिक

कोरोनाका कारण बैंकरलाई खराब कर्जा बढ्ने चिन्ता, सम्पत्ति व्यवस्थापन कम्पनी खोल्न माग, सीसीडी हटाउनु पर्ने

काठमाडौं। कोरोना भाइरसका कारण कारण बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढ्ने भएपछि बैंकलाई चिन्ता बढेको छ । बढ्दो खराब बर्जालाई कसरी व्यवस्थापन गर्ने ? यो नै बैंकरको चिन्ताको विषय

सीआरआरमा १ प्रतिशत छुट दिए बैंकहरु मर्जरमा जान्छन्ः बैंकर्स संघ

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बैंक तथा वित्तीय संस्थाहरुलाई स्वतस्फूर्तरुपमा मर्जरमा लैजाने हो भने सीआरआरमा छुट दिनुपर्ने सुझाव दिएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका