शनिबार ३३१ जना कोरोना संक्रमित थपिए, कुल संख्या ८६०५ पुग्यो



काठमाडौं । शनिबार थप ३३१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ८ हजार ६०५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको हुनेको संख्या १७६ छ भने  हालसम्म १५७८ जना उपचारपछि निको भएका छन् भने हाल ७ हजार ५ जना आइसोलेसनमा छन् ।

त्यसैगरी मृत्यु भएका कोरोना संक्रमितको संख्या २२ छ ।


क्लिकमान्डु