सामाजिक सुरक्षा कोषमा लक्ष्यको ३८ प्रतिशत कम रोजगारदाता
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले लिएको लक्ष्यभन्दा ३८.५३ प्रतिशत कम रोजगारदाता आबद्ध भएका छन् । सरकारले आर्थिक वर्ष २०७९/८० सम्ममा ३० हजार रोजगारदाता सूचीकृत गर्ने लक्ष्य राखेको थियो